संखुवासभामा हेलिकप्टर दुर्घटना
संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिका–४ सिप्ररुङमा हेलिकप्टर दुर्घटनामा भएको छ । हटिया गोलाको छोङग्राङबाट माथिल्लो अरुण जलविद्युत् आयोजनाको सामग्री बोकेर उडेको सिम्रिक एयरको हेलिकप्टर दिउँसो करिब १ बजे सिप्ररुङको हम्मरेडाँडामा दुर्घटना भएको हो ।
सिप्ररुङमा हेलिकप्टर खसेको जानकारी आएपछि प्रहरी टोली त्यसतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रवक्ता प्रहरी निरीक्षक सरोज खनालले संगा...





























