संगालोखबर सम्बाददाता

सुनसरी । सुनसरी–२ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका नेता भीम आचार्य बिजयी भएका छन् । कांग्रेसका सीताराम महतोलाई ५ हजार ९ सय ५० मतान्तरले पराजित गर्दै नेता आचार्य बिजयी भएका हुन् ।

Advertisement

एमालेका आचार्यले ३२ हजार ८ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका महतोले २६ हजार ५८ मत पाएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!