झापामा नेपाल-भारतका युवा उद्यमीको सम्मेलन, व्यवसाय विस्तार सम्बन्धी संवाद
विराटनगर । नेपाल र भारतका युवा उद्यमीहरूको सम्मेलन झापामा सम्पन्न भएको छ । नेपाली युवा उद्यमी मञ्च विराटनगर च्याप्टरको आयोजनामा आइतबार झापाको मेची क्राउन होटलमा दुई देशका युवा उद्यमीहरूको सम्मेलन गरिएको हो ।
कार्यक्रममा नेपाल र भारतका करिब एक सय उद्यमीहरू सहभागि भएका थिए । उनीहरूले आफ्नो व्यवसायबारे बी–टु–बी पिच प्रस्तुत गर्दै उत्पादन र सेवाको परिचय दिए । त्यसपछि व्यक्तिगत रूपमा कोर बी–टु–बी से...




















