संगालोखबर
फाइल तस्वीर

झापा । झापामा करेन्ट लागेर हात्तीको मृत्यु भएको छ । झापाको कमल गाउँपालिका-३ रतुवामाई जङ्गलमा विद्युत लाइनबाट हात्तीलाई करेन्ट लागेको हो ।

डिभिजन बन कार्यालयका अनुसार हात्तीले विद्युतको पोलमा धक्का दिँदा तार चुँडिएर करेन्ट लागेको हो । करेन्ट लाग्दा हात्तीको घटनास्थलमै मृत्यु भएको छ ।

Advertisement

करेन्टले हात्तीको सुँड र एउटा दाँत जलेको अवस्थामा फेला परेको बन कार्यालयले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!