संगालोखबर
ADVERTISEMENT

विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार दुई सय रुपैयाँ बढेको हो ।

आज सुनको मूल्य प्रतितोला तीन लाख २२ हजार सात सय रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला तीन लाख १९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेको छ । आज चाँदीको मूल्य प्रतितोला चार हजार नौ ६५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला चार हजार नौ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!