फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, महिनामा तीन पटक मूल्यवृद्धि
काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोल, डिजल, ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो । निगमले पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्यवृद्धि गरेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँ बढाएर १ हजार ५ सय ७५ रुपैयाँ पुर्याइएको छ ।
अब पेट्रोल प्रति लिटर १३६ रुपैयाँ र डिजेल, मटितेल प्रतिलिटर ११९ रुपैयाँ पुगेक...




























