धनकुटाको मानव मोबाइल पसलको ‘एक्सचेन्ज अफर’: बिग्रिएको सामान साटेर नयाँ लैजान पाइने
धनकुटा । धनकुटाको मदनचोकस्थित मानव मोबाइल पसलले बिग्रिएको समानसमेत साट्न पाइने गरी ‘एक्सचेन्ज अफर’ ल्याएको छ । दशैंको अवसर पारेर सो पसलले मोबाइल, टिभी र फ्रिजको एक्सचेन्ज अफर ल्याएको हो ।
पुरानो, बिग्रिएको, फुटेको जस्तो सुकै सामान पनि एक्सचेन्ज गरिने मानव मोबाइल पसलका सञ्चालक रमेश पौडेल बताउँछन् । ‘पुरानो, टुटेफुटेको वा बिग्रिएको जस्तो सुकै टिभी, फ्रिज र मोबाइल साटेर नयाँ लैजान सक्नुहुन्छ,’ पौड...






























