संगालोखबर
ADVERTISEMENT

विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार दुई सय रुपैयाँ घटेको हो ।

आज सुनको मूल्य प्रतितोला दुई लाख ९९ हजार एक सय रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला तीन लाख दुई हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य तोलामा एक सय ६५ रुपैयाँ घटेकोको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला चार हजार छ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला चार हजार आठ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!