स्रोत नखुलेको ६८ लाखसहित चार जना पक्राउ
विराटनगर । काठमाडौंबाट श्रोत नखुलेको ६८ लाख रुपैयाँसहित चार जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-९ सिनामंगलबाट गएराति प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ दोभानपुल बस्ने ४६ वर्षीय राज कुमार माली र सोही महानगरपालिका-१० नयाँ बानेश्वर बस्ने १८ वर्षीय किशोर छन् ।
यस्तै सोही महानगरपालिका-७ शान्तिगोरेटो बस्ने झापा अर्जुनधारा नगरपालिका-७ घर भएका...
































