मरिक फुटबल क्लब सुनसरी सिरिजङ्गा गोल्डकपको सेमिफाइनलमा प्रवेश
ताप्लेजुङ । मरिक फुटबल क्लब सुनसरी तेल्लोकमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण चौथो सिरिजङघा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको क्वाटर फाइनल चरणको तेस्रो खेलमा विदेशी टिम पारिजात सङ्घ फुटबल क्लबलाई ३-२ गोल अन्तरले पराजित गर्दै सुनसरी सेमिफाइनलमा प्रवेश गरेको हो ।
खेलको म्यान अफ द म्याच सुनसरीका निश्चल लामा घोषित भए । लामाले नगद दुई हजार एक सय प्राप्त गरे । यस्तै आजको विजेता सुनसरीले मंस...






























