मोरङको कटहरीमा युवती बलात्कृत
विराटनगर । मोरङको कटहरी-२ मा २३ वर्षीय युवती बलात्कृत भएकी छन् । आज बिहानको समयमा उनीमाथि बलात्कार भएको मोरङ प्रहरीले जनाएको छ ।
जहदा गाउँपालिका-३ घर भएकी युवतीमाथि कटहरी-२ मा बलात्कार भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेद प्रकाश जोशीले जानकारी दिए ।
‘युवती लडिरहेको अवस्थामा फेला पारेर उपचारका लागि कोशी अस्पताल ल्याइएको हो’, डीएसपी जोशीले संगालोखबरसँग भने, ‘अहिले उनको उपचार भइरहेको छ । केही ब...






























