संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । पाँचथरको मिक्लाजुङ गाँउपालिका-६ नावाखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ ।

शनिबार मिक्लाजुङ गाँउपालिका-७ का २० वर्षीय ईसारा थिगिमको मृत्यु भएको हो । प्रहरीका अनुसार माछा मार्ने क्रममा जनेरेटरबाट अचानक करेन्ट लाग्दा उनको घट्नास्थलमा नै मृत्यु भएको थियो ।

Advertisement

घटनाको जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय रविबाट खटिएको प्रहरी टोलीले आवश्यक कानूनी प्रकृया पुरा गरेर थप अनुसन्धान गरिरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!