संगालोखबर

विराटनगर । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटाएको हो ।

Advertisement

हवाइ इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ४ रुपैयाँले मूल्य घटाइएको छ भने अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रति किलोलिटर २९ अमेरिकी डलरले मूल्य घटेको छ ।

घटेको मूल्य आज राती १२ बजेबाट लागू हुने आयल निगमले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!