संगालोखबर

विराटनगर । सुनसरीबाट गाँजासहित सिटी सफारी चालक पक्राउ परेका छन् । हरिनगर गाउँपालिका-३ गौतमपुरबाट ४१ किलो गाँजासहित सफारी चालक इनरुवा नगरपालिका-७ का ३० वर्षीय अमिर मियाँ पक्राउ परेका हुन् ।

Advertisement

मङ्गलबार प्रहरी चौकी घुस्की र अस्थायी प्रहरी चौकी गौतमपुरबाट खटिएको प्रहरी टोलीले प्रदेश १-०२-००४ ह १६४३ नम्बरको सिटी सफारी चेकजाँच गर्दा गाँजा फेला पारेको हो ।

गाँजा र सफारी प्रहरीले बरामद गरेको छ भने पक्राउ परेका मियाँलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!