पाख्रीवासका राईको ‘ट्रान्जिट’ विमोचन
धनकुटा । धनकुटाको पाख्रीवासका युवा साहित्यकार चकेन्द्र राईद्वारा लिखित ट्रान्जिट उपन्यास विमोचन गरिएको छ । मोरङको केरावारी–२ जेफाले फेदी विहिवारे वजारमा एक कार्यक्रमकाबीच उपन्यास विमोचन गरिएको हो ।
जेफाले साहित्यिक डबली केरावारीले आयोजना गरेको कार्यक्रममा वडाध्यक्ष धनवहादुर लिम्वु, धनकुटाका पत्रकार संजयसन्तोषी राई, युवा साहित्यकार राज मांङ्गलक, प्रकाश दिप्साली र केरावारी साहित्य कला विकास केन्द...
























