कथा : निरंकुश मुखिया
एउटा गाउँमा चलाख मुखिया बस्दथ्यो । उ आफुलाई गाउँकै जान्ने बाठो अनि गाउकै राजा त्यति मात्रै कहाँ हो र उ आफुलाई अरुले भगवान झै ठानेर पुजा गरुन भन्ठान्थ्यो ।
मुखियाको यस्तो हर्कतले गाउँमा सबै वाक्क दिक्क भएका थिए, हरेक दिन चिया चौतारीहरुमा मुखियाकै बारेमा कुरा हुन्थ्यो, एक दिन मुखिया नभएको मौका पारेर घर सल्लाह भयो । गाउँमा मुखियाको स्वभाव ठिक नभएको गाउँमा दिन दिनै बिकृति बढ्दै गएको भनेर मुखिया फेर...

























