धनकुटाका तीन क्याम्पसमा अनेरास्ववियु बिजयी, एउटामा अखिल क्रान्तिकारी
धनकुटा । धनकुटाका चार क्याम्पसमा बुधवार भएको स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनमा तीन क्याम्पसमा अनेरास्ववियु विजयी भएको छ । एक क्याम्पसमा अखिल क्रान्तिकारीले बिजयी हासिल गरेको छ । धनकुटा बहुमुखीसहित तीन क्याम्पसमा भने निर्वाचन नै भएन ।
जनता क्याम्पस जीतपुर, जालपादेवी क्याम्पस पाख्रीवास र हिले क्याम्पस हिलेमा अनेरास्ववियुको प्यानलनै बिजयी भएको हो । यता कागते स्थित भाषा क्याम्पसमा भने अखिल क...
