मुलघाटको पुलबाट तमोर नदीमा हामफाल्दा चौधरीको मृत्यु

मुलघाटको पुलबाट तमोर नदीमा हामफाल्दा चौधरीको मृत्यु

धनकुटा । धनकुटा नगरपालिका–९ मुलघाट स्थित पुलबाट तमोर नदीमा हामफाल्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा इटहरी उपमहानगरपालिका–१ आपगाछीका ३३ बर्षीय राजन चौधरी छन् । शनिबार राती करिव ११ बजे घटना भएको हो । इटहरी–१ आपगाछीका २९ बर्षीय अञ्जिल मगर र चौधरी हिउँ खेल्न को.३५ प.४१०१ नम्बरको मोटरसाईकलमा तिनजुरे गएर फर्कने क्रममा चौधरीले पुलबाट हामफालेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । हामफा...
पाख्रीवासमा कांग्रेसको निर्णय : नेकपाको ‘क्लिन स्वीप’ क्षेत्रका घर-घरमा पार्टी सदस्य बनाइने

पाख्रीवासमा कांग्रेसको निर्णय : नेकपाको ‘क्लिन स्वीप’ क्षेत्रका घर-घरमा पार्टी सदस्य बनाइने

धनकुटा । नेकपाले स्थानीय तह निर्वाचनमा ‘क्लिन स्वीप’ गरेको पाख्रीवास नगरपालिका भित्रका हरेक घरमा कम्तिमा एक जनालाई पार्टीको क्रियासिल सदस्य बनाउँने निर्णय गर्दै कांग्रेसको पाख्रीवास नगर सम्मेलन सकिएको छ । पाख्रीवासमा आज भएको क्रियासिल सदस्य, संगठन बिस्तार र सुदृढिकरणका लागि छलफल तथा नगर सम्मेलनले हरेक घरमा पार्टी सदस्य बिस्तार गर्ने निर्णय गरेको हो । पाख्रीवास नगरपालिका नेकपाले ऐतिहासिक रेकर्ड ...
धनकुटामा टेलर पल्टिँदा सह-चालकको मृत्यु

धनकुटामा टेलर पल्टिँदा सह-चालकको मृत्यु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–८ स्थित एसपीमोडमा आज टेलर पल्टिँदा सह–चालकको मृत्यु भएको छ । स्काभेटर बोकेर भेडेटारबाट छ नम्बर बुधबारे तर्फ जाँदै गरेको ना.७ ख.७९१७ नम्बरको टेलर बिहान करिव साँढे १० बजे पल्टिँदा टेलर सह–चालक ईटहरी–४ का ३० बर्षीय राजकुमार राईको मृत्यु भएको हो । कच्ची सडकमा घुम्ती मोड्ने क्रममा अनियन्त्रित भई टेलर पल्टिँदा किचिएर राईको मृत्यु भएको धनकुटाका प्रहरी प्रमुख एवं प्र...
धनकुटाको चौबिसेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

धनकुटाको चौबिसेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–२ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बजारबाट घर फर्कने क्रममा बतासे–शुक्रबारे सडक खण्डको बतासे–फिमरे खोल्सीमा को.२८ प.८०५२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा स्थानीय ३० बर्षीय टेकबहादुर लिम्बुको मृत्यु भएको हो । बिहिबार राती घटना भएको अनुमान गरिएपनि शुक्रबार मात्र लिम्बुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । सडकबाट करिव ...
पाँचथरमा घरमै सुतिरहेका बेला झ्यालबाट छिरेर बलात्कार

पाँचथरमा घरमै सुतिरहेका बेला झ्यालबाट छिरेर बलात्कार

पाँचथर। पाँचथरको मिक्लाजुङ गाउँपालिकामा एक किशोरी बलात्कृत भएकी छिन् । करणीमा संलग्न भएको भन्दै मिक्लाजुङ गाउँपालिका–४ का स्थानीय ५७ वर्षीय कृष्णबहादुर गहतराज पक्राउ परेका छन् । गत पुस १९ गते ओछ्यानमा सुतिरहेका बेला घरमै गएर झ्यालबाट छिरेर बलात्कार गरेको पीडित किशोरीले बताएकी छिन् । किशोरीले भनिन्, “भाइहरुसँग सुतेको थिएँ, झ्यालबाट छिरेर ती गहतराजले आफूलाई मुख र हात समातेर बलात्कार गरे ।” गहतरा...
बिप्लव नेतृत्वको नेकपाका व्यूरो सदस्य परियारद्वारा पार्टी परित्याग

बिप्लव नेतृत्वको नेकपाका व्यूरो सदस्य परियारद्वारा पार्टी परित्याग

धनकुटा । बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका व्यूरो सदस्य संघर्ष भनिने अमर परियारले पार्टी परित्यागको घोषणा गरेका छन् । परियारले बिहिबार प्रेस बिज्ञप्ती जारी गर्दै साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । ‘२०७५ पौष महिनादेखिनै पार्टीको गतिबिधि र पार्टीको सम्पर्कमा नभएतापनि आजको मितिदेखि पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्यागको घोषणा गर्दछु ।’ बिज्ञ...
धनकुटासहित १८ स्थानमा मुक्तिनाथ बैंकको शाखा कार्यालय उद्घाटन

धनकुटासहित १८ स्थानमा मुक्तिनाथ बैंकको शाखा कार्यालय उद्घाटन

धनकुटा । धनकुटासहित १८ स्थानमा मुक्तिनाथ बैंकको शाखा कार्यालय उद्घाटन गरिएको छ । बैंकले १३ औं बार्षिकोत्सवको अवसर पारेर एकैसाथ शाखा कार्यालयहरुको उद्घाटन गरेको हो । बैंकका अध्यक्ष भरतराज ढकालले डिजिटल माध्यमद्वारा एकैसाथ १८ वटै शाखा कार्यालय उद्घाटन गरेका हुन् । धनकुटासहित काठमाडौंको बत्तिसपुतली, ललितपुरको भैंसेपाटी, नुवाकोटको बट्टार, कास्कीको नदीपुर र बेगनासताल, तनँहुको आँबुखैरेनी, लमजुङ्गको ब...
नोबेलमा स्तन क्यान्सरको सफल शल्यक्रिया

नोबेलमा स्तन क्यान्सरको सफल शल्यक्रिया

बिराटनगर । बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा स्तन क्यान्सरको सफल शल्यक्रिया गरिएको छ । मोरङको बेलबारी–४ लामपानेकी ४४ बर्षीया अलन कुमारी माझीको दाहिने स्तनमा भएको क्यान्सरको सफल शल्यक्रिया गरिएको हो । क्यान्सरको संक्रमण फैलिएको स्तन र काँखी मुनीको गाँठोसमेत शल्यक्रियाको माध्यमबाट सफलतापूर्वक निकालिएको नोबेल शिक्षण अस्पतालका शल्यचिकित्सक डा.ओम बिक्रम शाहले जानकारी दिए । माझीको स्तनमा करिव एक ...
सुनको मूल्य बढेको बढ्यै

सुनको मूल्य बढेको बढ्यै

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले एकपछि अर्को नयाँ रेकर्ड बनाइरहेको छ । केही दिनयता लगातार बढ्दो क्रममा रहेको सुनको मूल्य बुधबार ७६ हजार ५०० रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको हो । मंगलबार सुनको मूल्य ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन ७६ हजार २०० मा कारोबार भएको छ। यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा ९०० रुपैयाँमा कारोबार भएको सुन बुधबार रु २० बढेर तोला...
काँग्रेस विवाद उत्कर्षमा : गृह जिल्लाका सभापति मल्ल र पकड क्षेत्रका लिम्बु देउवाको बिपक्षमा

काँग्रेस विवाद उत्कर्षमा : गृह जिल्लाका सभापति मल्ल र पकड क्षेत्रका लिम्बु देउवाको बिपक्षमा

काठमाडौं । नेपाली काँग्रेस भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । सभापति शेरबहादुर देउवाले बहुमतको बलमा केन्द्रिय समितिको म्याद एक बर्ष थप गर्दै १४ औं महाधिवेशनको कार्यतालिका ल्याएको र बहुमतको आडमा बिधानका केही धारा निलम्बन गरेको भन्दै उनको कदम बिरुद्ध मोर्चाबन्दी भईरहेको छ । कांग्रेस महामन्त्री शशांक कोइराला, बरिष्ठ नेता रामचन्द्र पौडेल, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान ...
मेयरको कार्यकक्षमा पत्रकारमाथि हातपात

मेयरको कार्यकक्षमा पत्रकारमाथि हातपात

जनकपुर । धनुषाको जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहको कार्यालयमा एक दर्जन पत्रकारमाथि कुटपिट भएको छ। मेयर साहकै नेतृत्वमा पत्रकार महासंघका धनुषाका अध्यक्ष अनिल मिश्र, देशसञ्चार डटकमका संवाददाता राजा झा, कान्तिपुर दैनिकका संवाददाता अमरकान्त ठाकुरसहित १ दर्जन पत्रकारमाथि कुटपिट भएको हो। कुटपिटबाट ठाकुरलाई चोट लागेको छ। मेयर र उनका सहयोगीहरूले पत्रकारमाथि हेल्मेटले आक्रमण गरेका थिए। ‘हामी ...
हतारमा खाना खाँदा निम्तिन्छ यस्तो समस्या

हतारमा खाना खाँदा निम्तिन्छ यस्तो समस्या

यदि तपाईं पनि छिट्टो-छिट्टो खाना खानुहुन्छ भने सावधान हुनुहोस् । छिट्टो-छिट्टो खाना खानाले वजन तीब्र गतिमा बढ्ने मात्र होइन मधुमेह र पाचन सम्बन्धी विभिन्न रोगहरु पनि लाग्न सक्छ । भर्खर मात्र भएको एउटा सर्वेक्षण अनुसार राम्रोसँग नचपाई छिट्टो-छिट्टो खाना खानाले तपाइर्ंको कार्डियोमेटाबोलिक (मुटु र पाचन सम्बन्धी) समस्याले स्वास्थलाई नोक्सान पुर्‍याउँछ । हिरोसिमा विश्वविद्यालयका शोधकर्ता डा.ताकायुकी...
त्रिभुवन आर्मीले जित्यो महिला फुटबलको उपाधि

त्रिभुवन आर्मीले जित्यो महिला फुटबलको उपाधि

धनकुटा । विभागीय टिम त्रिभुवन आर्मी क्लब काठमाडौंले धनकुटामा सञ्चालित प्रथम वाईवाई सहिद रिदामाहाङ—रामलिहाङ आठपहरिया महिला गोल्डकप फुटबलको उपाधि जितेको छ । धनकुटाको तल्लो टुँडिखेलमा शुक्रबार भएको फाइनलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लवलाई पेनाल्टी सुट आउटमा ३–१ गोल अन्तरले पराजित गर्दै आर्मी च्याम्पियन बनेको हो । आर्मीले २०७१ पछि एपिएफलाई पहिलो पटक हराएको हो । वर्षाका कारण प्रभावित खेलको निर्धारि...
अब कोइरालाले कांग्रेस हाँक्छन : नेता संग्रौला

अब कोइरालाले कांग्रेस हाँक्छन : नेता संग्रौला

मोरङ । कांग्रेस महासमिति सदस्य एवं प्रदेश सभा सदस्य लोकप्रसाद संग्रौलाले कांग्रेसको केन्द्रिय नेतृत्वले एकलौटी काम गरेर बिभाजन निम्त्याएको आरोप लगाएका छन् । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेस मोरङले बयरबनमा आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्दै नेता संग्रौलाले यस्तो बताएका हुन् । पार्टी सभापति देउवाले अहिलेको परिस्थितीलाई आत्मासाथ गर्नुपर्ने भन्दै उनले गुटगत राजनीतिलाई अ...
धनकुटामा खेलाडी श्रेष्ठ र ठकुरीलाई अभिनन्दन

धनकुटामा खेलाडी श्रेष्ठ र ठकुरीलाई अभिनन्दन

धनकुटा । नेपाली फुटबल टीमका कप्तान सुजल श्रेष्ठ र उस्सु खेलाडी चित्रसिंह ठकुरीलाई गृह जिल्ला धनकुटामा अभिनन्दन गरिएको छ । काठमाडौ र पोखरामा गत मंसिर १५ देखि २४ गतेसम्म सञ्चालित १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपाललाई पदक दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै धनकुटा नगरपालिकाले श्रेष्ठ र ठकुरीलाई अभिनन्दन गरेको हो । धनकुटा बसपार्कबाट सुरु भएको अभिनन्दन ¥यालीले श्रेष्ठ र ...
इटहरीबाट पेस्तोल र गोलीसहित २ जना पक्राउ

इटहरीबाट पेस्तोल र गोलीसहित २ जना पक्राउ

सुनसरी । इटहरी उप–महानगरपालिका–८ कदम टोलबाट पेस्तोल र गोलीसहित २ जना पक्राउ परेका छन् । अबैध हातहतियार ओसार–पसार भईरहेको सुराकीका आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले हतियारसहित २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मोरङको सुन्दरहरैचा नगरपालिका–४ का ३३ बर्षीय जागिर खान र सुनसरीको हरीनगरा गाउँपालिका–७ का ४७ बर्षीय जमिल अंसारी छन् । को.९ प.७४८६ नम्बरको मोटरसाईकलमा सवार उ...
मोरङमा कांग्रेस नेताहरुद्वारा सभापति देउवाको चर्को आलोचना, गुट छाड्न सुझाव

मोरङमा कांग्रेस नेताहरुद्वारा सभापति देउवाको चर्को आलोचना, गुट छाड्न सुझाव

मोरङ । नेपाली कांग्रेसका नेताहरुले पार्टी सभापति शेरबहादुर देउवाको चर्को आलोचना गरेका छन् । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेस मोरङले बयरबनमा आयोजना गरेको कार्यक्रममा बोल्ने अधिकांस नेताहरुले सभापति देउवाको व्यवहार प्रति चर्को आलोचना गरे । कार्यक्रममा कांग्रेसका प्रभावशाली नेता डा.शेखर कोइरालाले पार्टी सभापति देउवाले नैतिकता गुमाएर नेतृत्वमा बसिरहदा कांग्रेस कमजोर बन्दै ग...
इटहरीका पत्रकार याम प्रधानको निधन

इटहरीका पत्रकार याम प्रधानको निधन

इटहरी । इटहरीका अग्रज पत्रकार याम प्रधानको आज निधन भएको छ । लामो समयदेखि दुबै मृगौला फेल भएर उपचार गराउँदै आएका प्रधानको विहान ३ बजे आफ्नै निवासमा निधन भएको परिवार स्रोतले जनाएको छ । उनी नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष, नेपाल प्रेस युनियनका पूर्व उपाध्यक्ष तथा प्रेस स्वतन्त्र सेनानीसमेत थिए । लामो समयदेखि पत्रकारितामा सक्रिय प्रधानको दुवै मृगौला फेल भएपछि नियमित डाईलाईसिस गराईदै आए...
नेपाललाई पदक दिलाउँने धनकुटेली खेलाडीलाई नगरपालिकाले अभिनन्दन गर्ने

नेपाललाई पदक दिलाउँने धनकुटेली खेलाडीलाई नगरपालिकाले अभिनन्दन गर्ने

धनकुटा । काठमाडौमा हालै सम्पन्न १३ औं दक्षिण एसियाली (साफ) प्रतियोगितामा नेपाललाई पदक दिलाउन सफल धनकुटाका खेलाडीहरुलाई नगदसहित अभिनन्दन गरिने भएको छ । धनकुटा नगरपालिकाले बुधबार पत्रकार सम्मेलन गरी धनकुटाका सुजल श्रेष्ठ र चित्र ठकुरीलाई नगदसहित अभिनन्दन गरिने जानकारी दिएको हो । सुजलले फुटबलमा स्वर्णपदक तथा चित्रले उसुमा कास्य पदक दिलाएका थिए । धनकुटा नगरपालिकामा मंगलबार बसेको सर्वपक्षीय बैठकले ...
भेडेटारमा आठौं फुड फेस्टिभल सुरु

भेडेटारमा आठौं फुड फेस्टिभल सुरु

धनकुटा । धनकुटाको भेडेटारमा मंगलबारदेखि आठौँ फुड फेस्टिभल शुरु भएको छ । अंग्रेजी नयाँ बर्ष २०२० को अवसर पारेर होटल एशोसिएसन भेडेटारले तीन दिने खाना महोत्सव आयोजना गरेको हो । भेडेटार बजारमा आयोजित फेस्टिभलको मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका छन् । फेस्टिभलमा २० हजार पर्यटक भित्र्याएर एक करोड बराबरको आर्थिक कारोबार गर्ने आयोजकको लक्ष्य छ । फेस्टिभलमा स्थानीय अग्र्यानिक खानाका परिकारको प्रदर...
प्रदेश २ का कृषि राज्यमन्त्री यादवलाई सांसद दासले हानिन् थप्पड

प्रदेश २ का कृषि राज्यमन्त्री यादवलाई सांसद दासले हानिन् थप्पड

जनकपुरधाम । प्रदेश २ का कृषि राज्यमन्त्री योगेन्द्र यादवलाई मंगलबार दिउँसो प्रदेश सभा सदस्य प्रमिला देवी दासले थप्पड हानेकी छिन् । नेपाली कांग्रेसकी प्रदेश सभा सदस्य दासले राज्यमन्त्री यादवमाथि थप्पड प्रहार गरेकी हुन्। उपभोक्ता समितिको भुक्तानीलाई लिएर सोमबार नेकपाले र नेपाली कांग्रेसका प्रदेश सभा सदस्यले प्रदेश सभा बैठक अवरुद्ध गरेका थिए। आजसमेत प्रदेश सभाको बैठक बसेलगत्तै नेपाली कांग्रेसका प्...
सुनसरीमा मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु

सुनसरीमा मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु

सुनसरी । सुनसरीको बर्जु गाउँपालिकामा गएराति भएको मोटरसाईकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । राती करिव ९ बजे चिमडीबाट शुक्रवारे तर्फ जाँदै गरेको को.११ प.८८७६३ नम्बरको मोटरसाईकल दुर्घटना भएको हो । अनियन्त्रित भएर मोटरसाईकल पल्टिँदा बर्जु गाउँपालिका–१ का २६ बर्षीय जयराम मेहेताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । दुर्घटनामा परी गंभीर घाईते भएका मोटरसाईकल चालक मेहेताला...
तेह्रथुममा घर बनाउने क्रममा लडेर लिम्बुको मृत्यु

तेह्रथुममा घर बनाउने क्रममा लडेर लिम्बुको मृत्यु

तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकामा घर बनाउँने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा छथर–१ का ७२ बर्षीय नरबहादुर लिम्बु छन् । सोमवार बिहान ८ बजे आफ्नै घर बनाउने क्रममा लिम्बु एक तला माथिबाट खसेर गंभीर घाईते भएका थिए । चिन्ताजनक अवस्थामा रहेका लिम्बुलाई उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको भएपनि चिकित्सकले उपचार सम्भव नरहेको बताए । त्यसपश्चात...
झापाबाट लागुऔषधसहित एक जना पक्राउ

झापाबाट लागुऔषधसहित एक जना पक्राउ

झापा । झापाको बिर्तामोड नगरपालिका–६ का रुपेश बिश्वकर्मा लागुऔषधसहित पक्राउ परेका छन् । २४ बर्षीय विश्वकर्मालाई १ सय १३ ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । सुपरमार्केटमा लागुऔषध ब्राउनसुगरको कारोवार भईरहेको गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट गएको प्रहरी टोलीले बिश्वकर्मालाई नियन्त्रणमा लिएको हो । बिश्वकर्माको साथमा १ ग्राम ६ सय ६० मिलिग्राम ब्राउनसुगर फेला प...
भोजपुरमा गाडी पल्टिँदा चालकको मृत्यु

भोजपुरमा गाडी पल्टिँदा चालकको मृत्यु

भोजपुर । भोजपुरको षडानन्द नगरपालिका–१० खोट डाँडामा बोलेरो पल्टिँदा एक जनाको मृत्यु भएको छ । सोमवार साँझ खोट डाँडाबाट सुन्तला बोकेर धरान तर्फ जाँदै गरेको को.२ च.१७९२ नम्बरको बोलेरो अनियन्त्रीत भई सडकदेखि करिव १५ मिटर तल खसेको हो । दुर्घटनामा परी बोलेरो चालक धरान उप–महानगरपालिका–१६ का २७ बर्षीय फुर्वा तामाङको मृत्यु भएको हो । दुर्घटनामा घाईते भएका तामाङलाई उपचारका लागि तुम्लिङटार स्थित मनकामना अ...
सिद्धबाबालाई धरौटीमा छाड्न अदालतको आदेश

सिद्धबाबालाई धरौटीमा छाड्न अदालतको आदेश

इटहरी । अनुयायी बलात्कार आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले सिद्धबाबालाई तीन लाख धरौटीमा छाड्न आदेश दिएको हो । सोमबार जिल्ला अदालतलमा भएको थुनछेक बहसपछि न्यायाधीश उप्रेतीको इजलासले यस्तो आदेश दिएको हो । अदालतको आदेशसँगै अव सिद्धबाबा रिहाई हुँने भएका छन् । आइतबारदेखि सुरु भएको थु...
पाख्रीवासमा अलैची किसानलाई तालिम, स्पष्ट नीति नहुँदा समस्या भएको किसानको गुनासो

पाख्रीवासमा अलैची किसानलाई तालिम, स्पष्ट नीति नहुँदा समस्या भएको किसानको गुनासो

धनकुटा । अलैची किसानहरुका लागि धनकुटाको पाख्रीवासमा एक हप्ते तालिम सञ्चालन गरिएको छ । कृषि अनुसन्धान केन्द्र पाख्रीवासको आयोजनामा शुरु भएको आवासिय तालिममा देशभरीबाट छनोट भएका १६ जना अलैची किसान सहभागि छन् । संघीय सांसद राजेन्द्र राईले तालिम उद्घाटन गरेका छन् । कार्यक्रममा सांसद राईले परम्परागत निर्वाहमुखी खेती गर्दै आएका किसानलाई उद्यमी बनाउने उद्देश्यले गरिएको यस्ता तालिमले किसानलाई थप उत्साह ...
नोबेलका बिद्यार्थी र कर्मचारीद्वारा बिपन्न परिवारलाई न्यानो कपडा प्रदान

नोबेलका बिद्यार्थी र कर्मचारीद्वारा बिपन्न परिवारलाई न्यानो कपडा प्रदान

बिराटनगर । नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका बिद्यार्थी र कर्मचारीहरुले शितलहर प्रभावित बिपन्न परिवारलाई न्यानो कपडा प्रदान गरेका छन् । रेडियोग्राफी दोस्रो बर्षमा अध्ययनरत बिद्यार्थीहरुको अगुवाईमा ३१ बिपन्न परिवारलाई न्यानो कपडा प्रदान गरिएको हो । बिराटनगर–१ स्थित सिंघिया खोला आसपास क्षेत्रमा बसोबास गर्ने सुकुम्वासी परिवार र बिराटनगर–३ ईक्राहीका शितलहर प्रभावित गरिब तथा बिपन्न परिवारलाई सिरक ...
ताप्लेजुङबाट पेस्तोल र बिष्फोटक पदार्थसहित एक जना पक्राउ

ताप्लेजुङबाट पेस्तोल र बिष्फोटक पदार्थसहित एक जना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–२ खोक्लिङका ३१ बर्षीय चन्द्र बहादुर बस्नेत कटुवा पेस्तोल र बिष्फोटक पदार्थसहित पक्राउ परेका छन् । सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बस्नेतको घर खानतलासी गर्ने क्रममा हतियार र बिष्फोटक पदार्थ बरामद गरेको हो । खानतलासीका क्रममा १ थान कटुवा पेस्तोल, ईलेक्ट्रिक डेटोनेटर ७ थान, नन ईलेक्ट्रिक डेटोनेटर १७ थान, टाईम सेटिङ डिभाईस...
नेकपा क्रान्तिकारी माओवादीका उपाध्यक्ष सीपी गजुरेल पक्राउ

नेकपा क्रान्तिकारी माओवादीका उपाध्यक्ष सीपी गजुरेल पक्राउ

काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका वरिष्ठ नेता सीपी गजुरेल पक्राउ परेका छन् । राष्ट्रिय स्वाधीनताको आन्दोलन क्रममा ज्ञापन पत्र बुझाउने क्रममा निषेधित क्षेत्र तोड्न खोज्दा उनी पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। परिसर प्रमुख एसएसपी उत्तम सुवेदीका अनुसार गजुरेललाई हनुमानथानस्थित निषेधित क्षेत्र तोड्ने क्रममा पक्राउ गरिएको हो। गजुरेलसँगै पक्राउ परेका ...
धनकुटामा मनाईयो राष्ट्रिय पुननिर्माण प्राधिकरण दिवस

धनकुटामा मनाईयो राष्ट्रिय पुननिर्माण प्राधिकरण दिवस

धनकुटा । धनकुटामा शनिबार राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण दिवस मनाईएको छ । दिवसको अवसर पारेर राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजनाले गरेको कार्यक्रममा सहभागिहरुले पुननिर्माणको कामलाई तिव्रता दिनुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा सहिदभूमी गाउँपालिकाका प्रमुख मनोज राई, चौविसे गाउँपालिकाका उपप्रमुख यज्ञकुमारी रुचाल, नेपाली कांग्रेसका जिल्ला सचिव विजय सन्तोषी राई, नेपाल पत्रकार महासंघका ...
error: Content is protected !!