विराटनगरमा कार दुर्घटना हुँदा एकजनाको मृत्यु
विराटनगर । कोशी राजमार्गको विराटनगर–इटहरी खण्डमा आज बिहान भएको कार दुर्घटनामा एकजनाको मृत्यु भएको छ । विराटनगरको पिपल चोकनजिक भएको दुर्घटनामा कार चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बरगाछीबाट उत्तरतिरको गन्तव्यका लागि जाँदै गरेको को २ च ३०३१ नम्बरको कार विराटनगर महानगरपालिका–२ पिपल चोकमा दुर्घटनामा भएको प्रहरीको भनाइ छ ।
दुर्घटनामा विराटनगर–५ का चालक ३८ वर्षीय राजेन्द्रप्रसाद यादव गम्भीर घा...






























