धनकुटामा ११ हजार मतदाता थपिए (भिडियोसहित)
धनकुटा, ८ भदौ । धनकुटामा ११ हजार मतदाता थपिएका छन । साउन १ देखि भदौ ३ गतेसम्म गरिएको फोटोसहितको मतदाता नामावली संकलनका क्रममा ११ हजार ४ सय २७ जनाले नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
नाम दर्ता गराउँनेमा ५ हजार ८ सय ९६ पुरुष र ५ हजार ५ सय ३१ महिला रहेको जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकारी केशव पौडेलले संगालोखबरलाई जानकारी दिएका छन ।
साउन १ गतेदेखि जिल्ला निर्वाचन कार्यालय...






