- संगालोखबर सम्वाददाता

धनकुटा, २४ साउन । धनकुटामा पनि मंगलबार धुमधामका साथ गाइजात्रा पर्व मनाईएको छ । नेवार समुदायले धनकुटा बजारमा गाईजात्रा निकालेर धुमधामका साथ पर्व मनाएका हुन ।

बजारमा गाइजात्रा प्रदर्शनका लागि सवै स्थानबाट सिरवानीमा भेला भएर मदनचौक, हुलाकटोल, बीचबजार, भीमनारायण चौक, माथ्लोकोप्चे, तल्लोकोप्चे हुँदै टुडिखेलमा पुगेर जात्रा समापन गरिएको थियो ।

Advertisement

धनकुटामा गएको एक बर्षको अवधिमा मृत्यु भएका १९ परिवारले गाईजात्रा निकालेको नेवाःपुच धनकुटाका अध्यक्ष नविन किशोर शाक्यले जानकारी दिए ।

धनकुटामा निकालिएको गाइजात्राको भिडियो हेर्नुहोस्

यो पनि हेर्नुहोस्…

धनकुटामा गाइजात्राको रौनक (फोटो फिचर)

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!