- संगालोखबर सम्वाददाता

सामान्यतया मोटरसाईकल पेट्रोल मार्फत गुड्ने भएपनि धनकुटाका १६ बर्षे एक युवाले पेट्रोल बिना नै गुड्ने मोटरसाईकल बनाएर यदाहरणीय काम गरेका छन । यसैबर्ष एसइइ परीक्षा उत्रिर्ण गरेका विवेक श्रेष्ठले चार्ज गरेर कुदाउँन सकिने मोटरसाईकल बनाएका हुन । कस्तो छ उनले बनाएको मोटरसाईकल ? संगालोखबरकर्मी रबिन कटेलले तयार गरेको रिपोर्ट हेर्नुहोस् …

Advertisement

यसअघि प्रकाशित यो समाचार पनि हेर्नुहोस्…

धनकुटाका १६ बर्षे विवेकले बनाए पेट्रोल बिनै गुड्ने बाइक (फोटो फिचरसहित)

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!