विमान दुर्घटनास्थलमा ६४ जनाको शव भेटियो, बाँकीको खोजी हुँदै

विमान दुर्घटनास्थलमा ६४ जनाको शव भेटियो, बाँकीको खोजी हुँदै

पोखरा । पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटना स्थलमा ६४ जनाको शव फेला परेको छ । वाँकीको खोजी भइरहेको छ । भेटिएका ३० वटा शव अस्पताल लगिएको छ, ३४ वटा शव खोचमा छन् । शवहरु निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ । गहिरो खोंचमा शव भएकाले निकाल्न समस्या भएको बताइएको छ । काठमाडौंको त्रिभुवन बिमानस्थलबाट बिहान साँढे १० बजे पोखराका लागि उडेको ९ एन एएनसी एटीआर ७२ विमान पोखराको सेती खोंचमा दुर्घटना...
भोलि देशभर शोक विदा दिने सरकारको निर्णय

भोलि देशभर शोक विदा दिने सरकारको निर्णय

काठमाडौं । पोखरामा आज भएको यति एयरलाइन्सको विमान दुर्घटनाका कारण सरकारले सोमबार देशभर शोक विदा दिने निर्णय गरेको छ । विमान दुर्घटनापछि आज बसेको मन्त्रीपरिषद् बैठकले एक दिन शोक विदा दिने निर्णय गरेको हो । ‘मन्त्रिपरिषद बैठकले घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ,’ सरकारका प्रवक्ता अर्थमन्त्री विष्णु पौडेलले भने, ‘भोलि माघ २ गते शोकपूर्ण घटनाका सन्दर्भमा शोक मनाउने र एक दिन सार्वजनिक बिदा दिने निर...
दुर्घटनाग्रस्त विमानमा को-को सवार थिए ? (नामावलीसहित)

दुर्घटनाग्रस्त विमानमा को-को सवार थिए ? (नामावलीसहित)

पोखरा । यती एयरलाइन्सको विमान पोखरामा दुर्घटना भएको छ । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्यसहित पोखराका लागि उडेको ९ एन एएनसी एटीआर ७२ विमान दुर्घटनामा परेको हो । विमानमा सवार यात्रुको नामावली... भिडियो हेर्नुहोस्...
६८ यात्रु सवार विमान पोखरामा दुर्घटना

६८ यात्रु सवार विमान पोखरामा दुर्घटना

पोखरा । यती एयरलाइन्सको विमान पोखरामा दुर्घटना भएको छ । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्यसहित पोखराका लागि उडेको ९ एन एएनसी एटीआर ७२ विमान दुर्घटनामा परेको हो । बिहान साँढे १० बजे सो विमान काठमाडौंबाट उडेको थियो । क्याप्टेन कमल केसीले जहाज उडाएका थिए । विमानमा छ जना वालवालिका र ६२ जना वयस्क यात्रु सवार रहेको त्रिभुवन विमानस्थलले जनाएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अव...
२०७९ माघ १ गते आइतबारको राशिफल

२०७९ माघ १ गते आइतबारको राशिफल

ई.सं. २०२३ जनवरी १५ नेपाल सम्बत ११४३ पोहेलागा अष्टमी, नल नामक संवत्सर, सूर्य उत्तरायणं शिशिर ऋतु, माघ कृष्ण अष्टमी, चन्द्रमा कन्या राशिमा चित्रा नक्षत्र, सुकर्मा योग, बालव करण । नेपालमा सूर्र्याेदय बिहान ६ः५६ बजे, सूर्यास्त साँझ ५ः३१ बजे हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।...
धनकुटाको लेगुवामा आइतबार अगुल्टे मेला, सांस्कृतिक कार्यक्रममा सुगम पोखरेल आउँने

धनकुटाको लेगुवामा आइतबार अगुल्टे मेला, सांस्कृतिक कार्यक्रममा सुगम पोखरेल आउँने

धनकुटा । माघे संक्रान्तिको अवसरमा धनकुटाको महालक्ष्मी नगरपालिका–५ राम बजारमा आइतबार (आज) ‘अगुल्टे मेला’ लाग्ने भएको छ । राम बजारस्थित अरुण नदी किनारमा हरेक वर्ष लाग्दै आएको अगुल्टे मेला सदाझैँ यस वर्ष पनि लाग्ने भएको हो । बर्षौ अघिदेखि लेगुवामा माघे संक्रान्तिको अवसरमा मेला लाग्दै आएको छ । मेला अवलोकनका लागि महालक्ष्मीका विभिन्न वडासहित छिमेकी पालिकाहरुबाट ठूलो सङ्ख्यामा मानिसहरू आउँने गर्छन् ।...
सिधुवा बजारमा लागेको आगोले चार घर जल्दा ४९ लाखको क्षति

सिधुवा बजारमा लागेको आगोले चार घर जल्दा ४९ लाखको क्षति

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका–६ स्थित सिधुवा बजारमा गएराती भएको आगलागीमा चार वटा घर जल्दा ४९ लाख बराबरको क्षति भएको छ । काउली चोक नजिकका सन्तबहादुर राईको घरबाट साँझ करिब ७ः३० बजे सुरु भएको आगोले छिमेकका घरमा पनि क्षति पुर्याएको हो । सन्तबहादुरको घर भाडामा लिएर ललिता राईले सञ्चालन गरेको फ्रेस हाउसबाट आगलागी सुरु भएको थियो । आगोले सन्तबहादुरको घरसहित छिमेकी झमक थापा र अर्जुन घिमिरेको घ...
सिधुवा बजारको आगो नियन्त्रण

सिधुवा बजारको आगो नियन्त्रण

धनकुटा । धनकुटाको सिधुवा बजारमा लागेको आगो नियन्त्रण भएको छ । आज साँझ करिब ७ः३० बजेबाट आगलागी सुरु भएको थियो । दुई घण्टापछि करिब ९ः३० बजे आगो नियन्त्रणमा लिइएको हो । आगो नियन्त्रणमा आएकाले प्रहरीले क्षतिको विवरण संकलन गरिरहेको धनकुटाका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले जानकारी दिए । ‘धनकुटा र तेह्रथुमबाट आएका दुई वटै दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ,’ सीडीओ कटेलले संगालोखबरसँग भने, ‘प्...
सिधुवा आगलागी अपडेट: तेह्रथुमबाट दमकल आइपुग्यो, धनकुटाबाट दमकल र प्रहरी जाँदै

सिधुवा आगलागी अपडेट: तेह्रथुमबाट दमकल आइपुग्यो, धनकुटाबाट दमकल र प्रहरी जाँदै

धनकुटा । धनकुटाको सिधुवा बजारमा भीषण आगलागी भइरहेको छ । आगलागीमा परी तीन वटा घर जलेर नष्ट भएका छन् । आगो अझै नियन्त्रणबाहिर छ । साँझ करिब ७ः३० बजेबाट आगालागी सुरु भएको हो । स्थानीयबासीले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । आगो नियन्त्रणका लागि धनकुटा नगरपालिका र तेह्रथुमको लालिगुरास नगरपालिकाको दमकल बोलाइएको छ । यो समाचार तयार पर्दासम्म तेह्रथुमको दमकल आइपुगेर आगो नियन्त्रणमा खटिएको छ । धनकु...
धनकुटाको सिधुवा बजारमा भीषण आगलागी

धनकुटाको सिधुवा बजारमा भीषण आगलागी

धनकुटा । धनकुटाको सिधुवा बजारमा भीषण आगलागी भएको छ । आगलागीमा परी हालसम्म तीन वटा घर जलेर नष्ट भएका छन् । आगो नियन्त्रणबाहिर छ । स्थानीयबासी र प्रहरीले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । धनकुटा नगरपालिका र तेह्रथुमको लालिगुरास नगरपालिकाको दमकल आगो नियन्त्रणका लागि बोलाइएको छ । धनकुटा सदरमुकामबाट थप प्रहरी टोली आगो नियन्त्रणका लागि गएको छ । मुख्य बजार क्षेत्रमा ठूलो आगो फैलिएकाले नियन्त्रण...
वडा कार्यालय अगाडि प्रदर्शन, पछाडिको झ्यालबाट हामफालेर भागे वडाध्यक्ष

वडा कार्यालय अगाडि प्रदर्शन, पछाडिको झ्यालबाट हामफालेर भागे वडाध्यक्ष

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं.७ का वडाध्यक्ष नेत्रबहादुर अधिकारी वडा कार्यालयको झ्यालबाट हामफालेर भागेका छन् । अदालतको आदेश लत्याउँदै वडाध्यक्ष अधिकारीले नागरिकताको सिफारिस दिन नमानेको भन्दै आक्रोशित स्थानीयवासीको प्रदर्शन चर्किदै गएपछि वडाध्यक्ष भागेका हुन् । नागरिकताको सिफारिसका लागि सबै प्रकृया पुरा गरेर आएका महालक्ष्मी–७ लुम्लीका खेमराज अधिकारीलाई सिफारिस दिन वडाध्यक्षले नमा...
स्रोत नखुलेको रकमसहित विराटनगरबाट एक जना पक्राउ

स्रोत नखुलेको रकमसहित विराटनगरबाट एक जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका–७ बाट स्रोत नखुलेको रकमसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर–१८ का ३६ वर्षीय रवि प्रकाश साह छन् । बुधबार जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले  विराटनगर–७ मा रहेको माछापुच्छ्रे बैङ्क नजिकबाट साहलाई पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले स्रोत नखुलेको ७ लाख ९ हजार रुपैयाँ, बिभिन्न बैङ्कका १४ वटा एटिएम कार्ड र बिभिन्न बैंकको डिपोजिट ...
जितपुरमा स्थानीयवासीद्वारा वडा कार्यालय घेराउ, वडाध्यक्षबिरुद्ध प्रदर्शन

जितपुरमा स्थानीयवासीद्वारा वडा कार्यालय घेराउ, वडाध्यक्षबिरुद्ध प्रदर्शन

धनकुटा । अदालतको आदेश लत्याउँदै वडाध्यक्षले नागरिकताको सिफारिस दिन नमानेपछि स्थानीयबासीले आज धनकुटाको महालक्ष्मी नगरपालिका ७ नं. वडा कार्यालय घेराउ गरेका छन् । सयौँको संख्यामा स्थानीयवासी भेला भएर वडा कार्यालय घेराउ गरेका हुन् । बिहान १० बजेनै स्थानीयवासी वडा कार्यालय घेराउका लागि पुगेका थिए । उनीहरूले वडाध्यक्ष नेत्रबहादुर अधिकारीविरुद्ध नाराबाजीसहित प्रदर्शन गरिरहेका छन् । वडा कार्यालय परिसरम...
धनकुटामा यसरी गरियो पदयात्रा (फोटो फिचरसहित)

धनकुटामा यसरी गरियो पदयात्रा (फोटो फिचरसहित)

धनकुटा । राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तिको अवसरमा बुधबार धनकुटामा पदयात्रा गरिएको छ । पृथ्वीनारायण शाहले एकीकरणको क्रममा पदयात्रा गरेको धरान फुस्रेदेखि धनकुटाको साँगुरीगढी–५ गढीसम्मको बाटोमा पदयात्रा गरिएको हो । सल्लेरीस्थित भीमदल गणको आयोजनामा करिब ५ किलोमिटर पदयात्रा गरिएको हो । प्रमुख जिल्ला अधिकारी युवराज कटेल, प्रमुख सेनानी सुमन थापा, प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारी, धरान उप–मह...
जापान गएका धनकुटाका युवाको शव आयो बाकसमा

जापान गएका धनकुटाका युवाको शव आयो बाकसमा

काठमाडौं । जापानमा मृत्यु भएका धनकुटाको मारेककटहरेका अनिष कटुवालको शव बुधबार नेपाल ल्याइएको छ । अध्ययनका लागि भन्दै ६ महिना अघि जापानको टोकियो पुगेका २७ वर्षीय कटुवालको शव साँझ काठमाडौं ल्याइएको हो । अंग्रेजी नयाँ वर्ष २०२३ को पहिलो दिन गत पुस १७ गते आफ्नै कोठामा उनको मृत्यु भएको थियो । नुहाउँन बाथरुम जाँदा अक्सिजन पास हुने भेन्टिलेसनको स्विच अन गर्न बिर्सिंदा अक्सिजनको कमी भई बाथरुमभित्रै उनको...
भात नपकाएको निहुँमा लात्तीले हान्दा श्रीमतीको मृत्यु, श्रीमान पक्राउ

भात नपकाएको निहुँमा लात्तीले हान्दा श्रीमतीको मृत्यु, श्रीमान पक्राउ

झापा । झापाको अर्जुनधारामा श्रीमानले लात्ती प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । अर्जुनधारा नगरपालिका–९ स्थित खरबन्दी बस्दै आएका विश्वराज घिसिङले लात्तीले हान्दा श्रीमती प्रमिलाको मृत्यु भएको हो । खाना नपकाएको निहुँमा मंगलबार साँझ करिब ६ बजे श्रीमान–श्रीमतीबीच झगडा भएको थियो । सोही क्रममा विश्वराजले प्रमिलालाई लात्तीले हानेका हुन् । पेटमा लात्तीले लागेर प्रमिलाको घटनास्थलमै मृत्यु भएको प्रहरी...
आज पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्ती, सरकारले दियो सार्वजनिक बिदा

आज पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्ती, सरकारले दियो सार्वजनिक बिदा

विराटनगर । प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस वर्ष पृथ्वीनारायणको ३०१ औँ जन्मजयन्ती मनाइँदैछ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा भएका थिए । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्व...
२०७९ पुष २७ गते बुधबार को राशिफल

२०७९ पुष २७ गते बुधबार को राशिफल

ई.सं.२०२३ जनवरी ११ नेपाल सम्बत ११४३ पोहेलागा चतुर्थी, नल नामक संवत्सर, सूर्य दक्षिणायन हेमन्त ऋतु, माघ कृष्ण चतुर्थी, चन्द्रमा सिंह राशिमा मघा नक्षत्र, आयुष्मान योग, बालव करण । नेपालमा सूर्र्याेदय बिहान ६ः५६ बजे, सूर्यास्त साँझ ५ः२७ बजे हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प...
उज्यालो विराटनगर अभियान सुरु, सबै वडाका मुख्य सडकमा बत्ती जडान गरिने

उज्यालो विराटनगर अभियान सुरु, सबै वडाका मुख्य सडकमा बत्ती जडान गरिने

विराटनगर । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित विकसित महानगर बनाउने अभियानमा लागेको महानगरले उज्यालो विराटनगर अभियान पनि सुरु गरेको छ । पहिलो चरणमा सीमाना सडकलाई प्राथमिकतामा राखेर महानगरले बत्ती जडान गरिरहेको छ । रातिको समयमा लाइट नबालिकनै पनि गाडी कुदाउन सक्ने होस् भन्ने चाहेको महानगरका मेयर नागेश कोइरालाले बताए । विराटनगरवासीले गर्व गर्न लायक महानगर बनाउने आफ्नो लक्ष्यमा सबैतिरबाट साथ र सहयोग...
प्रतिनिधि सभा बैठकमा उपस्थित दुई बाहेक सबैले दिए प्रधानमन्त्रीलाई विश्वासको मत

प्रतिनिधि सभा बैठकमा उपस्थित दुई बाहेक सबैले दिए प्रधानमन्त्रीलाई विश्वासको मत

काठमाडौं । प्रतिनिधि सभा बैठकमा उपस्थित दुई बाहेक सबै सांसदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएका छन् । विश्वासको मत प्रस्तावको पक्षमा २६८ सांसदले मतदान गरेका हुन् । २७५ प्रतिनिधि सभा सदस्य मध्ये बैठकमा २७० जना उपस्थित थिए । जसमध्ये नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले बाहेक सबैले विस्वासको मत दिएका हुन् । प्रधानमन्त्री दा...
‘हनिट्रयाप’मा पारेर पाँच करोड माग्ने महिला कारागार चलन

‘हनिट्रयाप’मा पारेर पाँच करोड माग्ने महिला कारागार चलन

दाङ । दाङको तुलसीपुरका एक पुरुषलाई ‘हनिट्रयाप’मा पारेर पाँच करोड रुपैयाँ माग्ने मुख्य योजनाकार कृष्णी गहतरालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । सोमबार भएको थुनछेक बहसमा दाङ देउखुरी जिल्ला अदालतले गढवा–६ घर भइ हाल तुलसीपुर बस्दै आएकी ३५ बर्षीया अनुष्का सिंह भनेर चिनिने गहतरालाई कारागार चलान गर्न आदेश दिएको हो  । जिल्ला न्यायधीश रामप्रसाद बस्यालको एकल इजलाशले उनलाई जेल पठाउन आदेश दिएको हो ...
पृथ्वी जयन्तीमा सार्वजनिक बिदा

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा

काठमाडौं । पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिइने भएको छ । गृह मन्त्रालयले पृथ्वी जयन्तीका अवसरमा बुधबार सार्वजनिक बिदा दिने सूचना निकालेको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार मन्त्रालयले सार्वजनिक बिदाको सूचना निकालेको हो ।  गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा मन्त्रिपरिषद्को निर्णयअनुसार सार्वजनिक बिदाको सूचना निकालिएको जनाएका छन् ।
प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज प्रतिनिधि सभा बैठकबाट विश्वासको मत लिँदै छन् । उनलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र तीन सांसदको समर्थन छ । नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम यही पुस १० गते नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल प्...
नेपालमै पहिलो पटक केएमसीले सुरु गर्यो अत्याधुनिक ‘वाइप्लेन क्याथल्याब’

नेपालमै पहिलो पटक केएमसीले सुरु गर्यो अत्याधुनिक ‘वाइप्लेन क्याथल्याब’

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले नेपालमै पहिलो पटक अत्याधुनिक ‘वाइप्लेन क्याथल्याब’ सञ्चालन गरेको छ । न्युरो, कार्डियो र भास्कुलर सर्जरी गर्न मिल्ने प्रविधिसहितको अत्याधुनिक वाइप्लेन क्याथल्याब सञ्चालन गरिएको हो । नेपालमै पहिलो पटक केएमसीले अत्याधुनिक वाइप्लेन क्याथल्याब सञ्चालन गरेको मुटुरोग विशेषज्ञ प्रा.डा.राजेश नेपाल बताउँछन् । उनी भन्छन्, ‘क्याथल्याब त धेरैतिर छन्...
२०७९ पुष २६ गते मंगलबारको राशिफल

२०७९ पुष २६ गते मंगलबारको राशिफल

ई.सं.२०२३ जनवरी १० नेपाल सम्बत ११४३ पोहेलागा तृतीया, नल नामक संवत्सर, सूर्य दक्षिणायन हेमन्त ऋतु, माघ कृष्ण तृतीया, चन्द्रमा कर्कट राशिमा अश्लेषा नक्षत्र, प्रीति योग, विष्टि करण । नेपालमा सूर्र्याेदय बिहान ६ः५६ बजे, सूर्यास्त साँझ ५ः२७ बजे हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुन...
अटेर गर्ने कम्पनीको तार काट्न मेयर कोइरालाको निर्देशन

अटेर गर्ने कम्पनीको तार काट्न मेयर कोइरालाको निर्देशन

विराटनगर । विराटनगर महानगरपालिकाले केवल तथा नेटको तार व्यवस्थापनको काममा कडाइ गर्ने भएको छ । केवल तथा नेट व्यवसायीहरूलाई सोमबार बोलाएर महानगरले तारको व्यवस्थापन गर्न निर्देशन दिएको छ । बिहीबारदेखि बजार क्षेत्रको तार व्यवस्थापनको कामलाई तिव्रता दिने महानगरको तयारी छ । पहिलो चरणमा हिमालय रोडबाट तारको व्यवस्थापन थालिनेछ । अटेर गर्ने कम्पनीको तार काट्न मेयर नागेश कोइरालाले सम्बन्धित शाखालाई निर्देश...
धनकुटाको डाँडागाउँमा बाली उपचार शिविर

धनकुटाको डाँडागाउँमा बाली उपचार शिविर

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं. ३ डाँडागाउँमा सोमबार वाली उपचार शिविर आयोजना गरिएको छ । महालक्ष्मी नगरपालिका कृषि शाखाको समन्वयमा कृषि ज्ञान केन्द्र धनकुटाले एक दिने शिविर गरेको हो । शिविरमा डाँडागाउँ क्षेत्रका ४० भन्दा बढी कृषकहरूले रोग तथा कीरा लागेका बिरुवाको नमूना परिक्षण गराएका छन् । परीक्षणमा काउली बन्दागोभीमा क्लब रुट (जरा गाँठो हुने) रोग साथै सुन्तला जातका फलफूलमा किराको ...
मन्त्री पद खुस्किएपछि मोटरसाइकल चढेर घर फर्किए कार्की

मन्त्री पद खुस्किएपछि मोटरसाइकल चढेर घर फर्किए कार्की

विराटनगर । प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्की आफ्नो कार्यकाल पूरा गरी सोमबार बिदा भएका छन् । कार्कीको विदाइका लागि मन्त्रालयमा कार्यक्रम आयोजना गरिएको थियो । मन्त्री कार्कीले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे । जनताले दिएको म्यान्डेडअनुसार सकेसम्म राम्रो काम गर्ने प्रयास गरेको उनले बताए । विदाई कार्यक्रममा मन्त्री कार्कीले पनि कर्मचारीहरुलाई माय...
भोजपुरमा कटुवा पेस्तोल देखाएर मान्छे धम्क्याउने एक जना पक्राउ

भोजपुरमा कटुवा पेस्तोल देखाएर मान्छे धम्क्याउने एक जना पक्राउ

भोजपुर । भोजपुरको षडानन्द नगरपालिका–६ बाट कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ६७ बर्षीय कुमार चाम्लिङ छन् । आइतबार अपरान्ह ४ बजे चाम्लिङले कटुवा पेस्तोल देखाएर स्थानीयलाई धाकधम्कि दिएको सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । चाम्लिङले स्थानीयलाई धम्क्याएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय दिङ्लाबाट प्रहरी निरीक्षक गोबिन्द बस्नेतको नेतृत्वमा प्रहरी टोली ...
धनकुटाको बेल्टारमा जिप दुर्घटना हुँदा ११ जना घाइते

धनकुटाको बेल्टारमा जिप दुर्घटना हुँदा ११ जना घाइते

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–४ स्थित बेल्टारमा आज बोलेरो जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । संखुवासभाबाट धरान जाँदै गरेको को १ ज २२७५ नम्बरको जिप बिहान करिब ११ बजे पल्टिएको हो । दुर्घटनाका घाइतेहरूलाई उद्धार गरेर उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । घाइते ७ जनालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र ४ जनालाई धनकुटा जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ...
धनकुटाको मुढेवासका ५५ परिवारले पाए लालपूर्जा

धनकुटाको मुढेवासका ५५ परिवारले पाए लालपूर्जा

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–२ मुढेबासका ५५ परिवारलाई लालपूर्जा दिइएको छ । नापी कार्यालयले मुढेवासमा कार्यक्रम गरेर लालपूर्जा वितरण गरेको हो । कार्यक्रममा चौबिसे गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङ, नापी कार्यालयका प्रमुख मिथिलेश यादव, भूमि आयोगका अध्यक्ष बलबहादुर राई लगायतले लालपूर्जा वितरण गरेका छन् । वि.स.२०३२ सालमा नापजाँचका क्रममा जमिनको स्वामित्व गाउँ ब्लकको नाममा राखिएपछि उनीहरु ल...
error: Content is protected !!