धनकुटा जिल्ला प्रशासनमा स्वास्थ्य सहायता कक्ष
धनकुटा । जिल्ला प्रशासन कार्यालय धनकुटामा स्वास्थ्य सहायता कक्षा स्थापना गरिएको छ । प्रशासन कार्यालयको समन्वय साथै धनकुटा नगरपालिका र स्वास्थ्य कार्यालयको व्यवस्थापनमा स्वास्थ्य सहायत कक्ष स्थापना गरिएको हो ।
प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउन आउने वृद्धवृद्धा लगायत अन्य सेवाग्राहीको स्वास्थ्यलाई मध्यनजर गर्दै सहायता कक्ष सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जा...































