‘खुल्ला आकाशमुनि’ लिएर आइन् नानुमैया

‘खुल्ला आकाशमुनि’ लिएर आइन् नानुमैया

विराटनगर । युवा साहित्यकार नानुमैया दाहालको ‘खुल्ला आकाशमुनि’ मुक्तकसंग्रह सार्वजनिक गरिएको छ । नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेशले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा उक्त कृति सार्वजनिक गरिएको हो । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदी, पूर्वाञ्चल साहित्य प्रतिष्ठानजका अध्यक्ष प्राज्ञ विवश पोखरेल, चेतना संरक्षण प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदी, अग्रज गीतकार...
सप्तकोशीमा पानीको बहाव उच्च, अवस्था ‘जोखिमपूर्ण’, ब्यारेजका ३० ढोका खोलियो

सप्तकोशीमा पानीको बहाव उच्च, अवस्था ‘जोखिमपूर्ण’, ब्यारेजका ३० ढोका खोलियो

सुनसरी । अविरल वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । सुनसरी र सप्तरीको सीमामा बनाइएको कोशी ब्यारेजमा पछिल्लो पटक केही बेरअघि गरिएको मापनमा पानीको बहाव २ लाख ५५ हजार क्युसेक छ । पानीलाई निकास दिन ब्यारेजका ५६ मध्ये ३० वटा ढोका खुला गरिएको छ । आवश्यकताअनुसार थप ढोका खोलेर पानीलाई निकास दिइने जनाइएको छ । कोशी ब्यारेज नियन्त्रण कक्षले दिएको जानकारी अनुसार नदीमा पानीको बहाव बढ्ने क्रम जा...
रैथाने खेल जोगाउन जुटे धनकुटाको कोप्चेका युवा

रैथाने खेल जोगाउन जुटे धनकुटाको कोप्चेका युवा

धनकुटा । परम्परागत रुपमा खेलिने रैथाने खेल लोप हुँदै गएपछि यसको संरक्षणमा धनकुटाको कोप्चेका बासिन्दा जुटेका छन् । रैथाने खेल हराउँदै जाँदा सामूहिक सद्भाव र मेलमिलापको भावनामा समेत ह्रास हुँदै गएको भन्दै उनीहरु संरक्षणमा जुटेका हुन् । धनकुटा नगरपालिका–५, कोप्चेमा रहेको सामाजिक विकासका लागि युवाहरुको प्रयास नामक संस्था रैथाने खेल संरक्षणमा लागिपरेको हा् । अहिलेका बालबालिका तथा किशोरकिशोरी इन्टरने...
पाँचथरमा युवकको हत्याः आरोपितमध्ये ३ जना पक्राउ

पाँचथरमा युवकको हत्याः आरोपितमध्ये ३ जना पक्राउ

पाँचथर । सदरमुकाम फिदिम नगरपालिका–१४ का ३७ वर्षीय दिनेशकुमार राईको मृत्यु घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार फिदिम–१२ का दिनेश मगर, १३ का विजय लिम्बू र १४ का सुशील राईलाई पक्राउ गरिएको हो । बिहीबार राति स्थानीय धनकुमार राईको घरमा राखिएको धामीझाँक्रीले गर्ने विधि ‘चिन्ता’ हेर्न पुगेका दिनेशसहित चारजनालाई कुटपिट गरिएको थियो । कुटपिट गर्ने समूहमा उनीह...
विराटनगरका विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान दिन कार्यशाला

विराटनगरका विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान दिन कार्यशाला

विराटनगर । विद्यार्थीहरुलाई सैद्धान्तिकमात्र होइन व्यावहारिक ज्ञान पनि दिनुपर्छ भन्ने उद्देश्यले विराटनगर महानगरपालिका–३ वडा कार्यालयले माध्यमिक विद्यालयस्तरका विद्यार्थीहरुलाई प्रशिक्षण दिएको छ । सैद्धान्तिक तथा प्रमाणपत्रीय ज्ञानको होडबाजी चलिरहेको समयमा विद्यार्थीहरूलाई उनीहरूले बिताउनुपर्ने वास्तविक जीवन बोध गराउनका लागि प्रशिक्षण आयोजना गरिएको हो । सैद्धान्तिक तथा व्यावहारिक ज्ञानका साथै ज...
धनकुटाको राम बजारमा आगलागी

धनकुटाको राम बजारमा आगलागी

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–५ स्थित राम बजारमा गएराती आगलागी हुँदा तीन वटा घर जलेका छन् । राती करिब १ बजे स्थानीय मोहन भण्डारीको घरबाट सुरु भएको आगो छिमेकीको घरमा पनि फैलिएको हो । आगोले भण्डारीको घरसँगै छिमेकीहरू शेरबहादुर भुजेल र बद्री बर्देवाको घर पनि जलेर नष्ट भएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिए । ‘मध्यरातिबाट आगलागी सुरु भएको थियो, बिहान ८ बजे आगो पू...
२०८१ असार २२ गते शनिबार/आजको राशिफल

२०८१ असार २२ गते शनिबार/आजको राशिफल

बि.सं.२०८१ असार २२ गते शनिबार ई.सं.२०२४ जुलाई ०६ नेपाल सम्वत् ११४४ दिल्लाथ्व पारु, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, असार शुक्ल प्रतिपदा, चन्द्रमा मिथुन राशिमा, पुनर्वसु नक्षत्र, व्याघात योग, किंस्तुघ्न करण । आज नेपालमा सूर्योदय बिहान ०५ः१३ बजे, सूर्यास्त साँझ ०७ः०३ बजे हुनेछ । आज जन्म लिने बच्चा मिथुन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखे...
झापामा श्रीमतीको हत्या गरी युवक फरार

झापामा श्रीमतीको हत्या गरी युवक फरार

झापा । झापा जिल्लाको झापा गाउँपालिकामा एकजना युवकले श्रीमतीको हत्या गरेका छन् । झापा गाउँपालिका–३ का ३४ वर्षीय सतिसकुमार गणेशले २५ वर्षीया श्रीमती अनिशाकुमारीको हत्या गरेको प्रहरीले जनाएको छ । आज दिउँसो उनीहरुका दुईजना छोरी विद्यालयबाट घर फर्किएपछि कोठामा आमा रक्ताम्य अवस्थामा खाटमा लडिरहेको देखेर छिमेकीलाई बोलाएका थिए । छिमेकीले सूचना दिएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । अनिशा सतिसलाई छा...
कोशीमा कृषिलाई प्राथमिकतामा राखेर नीति बनाइने

कोशीमा कृषिलाई प्राथमिकतामा राखेर नीति बनाइने

विराटनगर । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकारले कृषिलाई प्राथमिकतामा राख्ने नीति बनाई त्यसै अनुसारका कार्यक्रम कार्यान्वयन गर्ने बताएका छन् । मोरङको कटहरी गाउँपालिकामा आज आयोजित ‘किसानसँग कृषिमन्त्री’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । जीवनको आधार नै कृषि भएकोले कृषिलाई आधुनिक र उन्नत प्रविधिमा रुपान्तरण गर्न सरकारले ध्यान दिने उनले बताए । यस क्षेत्रमा सञ्चालित अधिकांश...
धनकुटामा ९२ प्रतिशत रोपाइँ हुन बाँकी

धनकुटामा ९२ प्रतिशत रोपाइँ हुन बाँकी

धनकुटा । असार तेस्रो साता बितिसक्दा पनि धनकुटामा ९२ प्रतिशत धान रोपाइँ बाँकी छ । कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार रोपाइँका लागि पर्याप्त वर्षा नभएका कारण यस वर्ष कम रोपाई भएको पाइएको हो । केन्द्रका प्रमुख नगेन्द्र रानामगरका अनुसार जिल्लाका माथिल्लो क्षेत्रमा केही रोपाइँ भएको छ । तल्लो क्षेत्रमा रोपाइँ हुने चरणमा रहेको पाइएको छ । बेलैमा पर्याप्त वर्षा नभएका कारण धनकुटामा ढिलो गरी रोपाइँ सुरु...
कोशी प्रदेशमा ३८ हजारभन्दा बढीमा डेंगी सक्रमण, १८ को मृत्यु

कोशी प्रदेशमा ३८ हजारभन्दा बढीमा डेंगी सक्रमण, १८ को मृत्यु

धनकुटा । कोशी प्रदेशमा एक वर्षयता ३८ हजार ३८४ जनामा डेंगी संक्रमण देखिएको छ । स्वास्थ्य निर्देशनालय धनकुटाको असार २१ सम्मको तथ्याङ्कअनुसार कोशीमा लामखुट्टेको टोकाइबाट सर्ने डेंगीको संक्रमणको यस्तो अवस्था पाइएको हो । डेंगी संक्रमणबाट हालसम्म प्रदेशमा १८ जनाको मृत्यु भएको छ । कोशी प्रदेशका १४ जिल्लामध्ये सुनसरी, मोरङ र झापामा डेंगीको संक्रमण बढी देखिएको छ । निर्देशनालयका अनुसार सुनसरीमा सबैभन्दा ...
संखुवासभामा बन्दुकसहित २ जना पक्राउ

संखुवासभामा बन्दुकसहित २ जना पक्राउ

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–११ किरिङका दुईजनालाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको छ । स्थानीय ३७ वर्षीय लंक तामाङ र २६ वर्षीय तुलसी जिमी पक्राउ परेका हुन् । उनीहरुको साथबाट एउटा भरुवा बन्दुक बरामद भएको प्रहरीले जनाएको छ । बन्दुक लुकाएर राखेको भन्ने सूचनाका आधारमा प्रहरीले उनीहरुमाथि निगरानी गरेको थियो । त्यस क्रममा इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरी टोलीले तामाङ र...
जीर्ण बन्दै धनकुटाकोे उत्तरपानी बहुप्राविधिक शिक्षालयका संरचना

जीर्ण बन्दै धनकुटाकोे उत्तरपानी बहुप्राविधिक शिक्षालयका संरचना

धनकुटा । धनकुटा नगरपालिका–१०, उत्तरपानीमा रहेको कृषि प्रविधि पढाइ हुने उत्तरपानी बहुप्राविधिक शिक्षालयका भवनलगायत संरचना जीर्ण बन्दै गएका छन् । सम्बन्धित निकायबाट मर्मत सम्भारका लागि बजेट विनियोजन नहुँदा जीर्ण बन्दै गएको हो । उत्तरपानी बहुप्राविधिक शिक्षालय जिल्लाको एकमात्र कृषि प्रविधि पढाइ हुने संस्था हो । २०४० सालमा स्थापना भएको शिक्षालयको करिब ८६५ रोपनी क्षेत्रफल जग्गा छ । त्यहाँ ४७ वटा भवन...
विराटनगरमा बेवारिस अवस्थामा भेटियो १६९ किलो गाँजा

विराटनगरमा बेवारिस अवस्थामा भेटियो १६९ किलो गाँजा

विराटनगर । नेपाल–भारत सीमानजिक पर्ने विराटनगर महानगरपालिका–१७ मा बेवारिस अवस्थामा १६९ किलो गाँजा भेटिएको छ । ६ वटा पोका बनाएर ढुवानी गर्ने तयारीमा राखिएको उक्त गाँजा प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको संयुक्त टोलीले गएराति गाँजा बरामद गरेको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार कसले उक्त स्थानमा गाँजा राखेको...
पाँचथरको फिदिममा कुटपिटबाट युवकको मृत्यु

पाँचथरको फिदिममा कुटपिटबाट युवकको मृत्यु

पाँचथर । सामूहिक कुटपिटबाट पाँचथर सदरमुकाम फिदिमका एक युवकको मृत्यु भएको छ । फिदिम नगरपालिका–१४ मा गएराति युवकहरुको समूहले ३७ वर्षीय दिनेश राईसहित चारजनालाई कुटपिट गरेको थियो । गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय धनकुमार राईको घरमा धामी बोलाएर ‘चिन्ता’ राख्ने कार्यक्रम हेर्न पुगेका उनीहरुमाथि कुटपिट भएको थियो । जिल्ला प्रहरी क...
उदयपुरको लिम्चुङबुङमा मदिरा, चिसो पेय र सूर्तीजन्य वस्तुमा प्रतिबन्ध

उदयपुरको लिम्चुङबुङमा मदिरा, चिसो पेय र सूर्तीजन्य वस्तुमा प्रतिबन्ध

उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले सिसाको बोतलमा आउने बियरलगायत मदिरा, कोकाकोला र फेन्टा जस्ता चिसो पेयका साथै चुरोट, खैनी र गुट्का बिक्रीमा प्रतिबन्ध लगाएको छ । गाउँपालिका कार्यालयले सार्वजनिक सूचना जारी गर्दै त्यस्ता वस्तु आयात र बिक्रीमा प्रतिबन्ध लगाएको जनाएको हो । गाउँपालिकाका अध्यक्ष मेजर राईको अध्यक्षतामा असार १८ गते कसेको कार्यपालिकाको १८औं बियर, रक्सी, सबै खालका चियो पेय, खैनी, ...
‘जलसमाधि लिँदैछु, अलबिदा’ लेखेर सुनसरीको इटहरीका सहप्राध्यापक सम्पर्कविहीन

‘जलसमाधि लिँदैछु, अलबिदा’ लेखेर सुनसरीको इटहरीका सहप्राध्यापक सम्पर्कविहीन

सुनसरी । सुनसरीको इटहरी निवासी त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. रामजी तिम्सिना तीन दिनदेखि सम्पर्कविहीन बनेका छन् । आफूले ‘जलसमाधि’ लिन लागेको भन्ने लेखेर उनी बुधबार बिहानदेखि बेपत्ता भएका हुन् । परिवारले उनको खोजी गरिदिन प्रहरीमा निवेदन दिएको छ । इलाका प्रहरी कार्यालय इटहरीमा निवेदन दिइएको उनका आफन्तले बताएका छन् । घरबाट हिंड्नुअघि उनले कागजको सानो टुक्रामा ‘म वराहक्षेत्रमा जलसमाधि लि...
२०८१ असार २१ गते शुक्रबार/आजको राशिफल

२०८१ असार २१ गते शुक्रबार/आजको राशिफल

बि.सं.२०८१ असार २१ गते शुक्रबार ई.सं.२०२४ जुलाई ०५ नेपाल सम्वत् ११४४ तछलागा आमै, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, असार कृष्ण औंसी, चन्द्रमा मिथुन राशिमा, आद्र्रा नक्षत्र, वृद्धि योग, चतुष्पद करण । आज नेपालमा सूर्योदय बिहान ०५ः१३ बजे, सूर्यास्त साँझ ७ः३ बजे हुनेछ । आज जन्म लिने बच्चा मिथुन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसुकै दिशा...
तेह्रथुमको सोल्मामा खुकुरी प्रहार गरी आमाको हत्या, छोरा पक्राउ

तेह्रथुमको सोल्मामा खुकुरी प्रहार गरी आमाको हत्या, छोरा पक्राउ

तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका–८ सोल्मामा एक युवकले आफ्नी आमाको हत्या गरेका छन् । आज अपरान्ह स्थानीय २३ वर्षीय दिपक नेपालीले खुकुरी प्रहार गरी आफ्नै आमा ४३ वर्षीया तीलमाया नेपालीको हत्या गरेका हुन् । प्रहरीका अनुसार सामान्य घरायसी विवादका क्रममा दिपकले आमा तीलमायालाई खुकुरी प्रहार गरेका थिए । इलाका प्रहरी कार्यालय बसन्तपुरका प्रहरी निरीक्षक खगेन्द्र एक्नेनका अनुसार तीलमायाको घटनास्थ...
‘रिजालको ग्यास’ का चालक कारागारमा, उद्योगले बेवास्ता गरेको परिवारको गुनासो

‘रिजालको ग्यास’ का चालक कारागारमा, उद्योगले बेवास्ता गरेको परिवारको गुनासो

विराटनगर । गाडी चलाएर परिवार चलाइरहेका पति सवारी ज्यान तथा अंगभंग कसुरमा कारागार परेपछि दैनिक गुजारामा समस्या भएको पत्नी तारा वाइवाले बताएकी छन् । आज पत्रकार सम्मेलन गरी उनले दुई छोरी र आफू समस्यामा परेको बताएकी हुन् । विराटनगर–१५ का प्रेम वाइवा रिजालको ग्यास उद्योगमा ट्रक चालकको काम गर्थे । सदाझैँ २०७७ फागुन १९ गते बिहान ग्यास लोड गरिएको ट्रक लिएर उनी झापाको काँकडभिट्टातर्फ लागेका थिए । सुरुङ्...
धनकुटामा ६ महिनायता मानवअधिकार उल्लंघनका ५६ घटना

धनकुटामा ६ महिनायता मानवअधिकार उल्लंघनका ५६ घटना

धनकुटा । धनकुटामा गत ६ महिनाको अवधिमा मानवअधिकार उल्लंघनका ५६ वटा घटनाहरु भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनकुटाद्वारा आज आयोजित कार्यक्रममा सार्वजनिक गरिएको प्रतिवेदनमा यो तथ्यांक प्रस्तुत गरिएको हो । जनवरीदेखि जुन महिनासम्म भएका मानवअधिकारसँग सम्बन्धित विभिन्न घटनाहरु प्रस्तुत गरिएको थियो । त्यसअनुसार एकजनाको हत्या, दुईजनाको हत्या प्रयास, तीन महिला र पाँचजना बालबालिका बलात्...
पोखरीमा डुबेर धनुषामा ३ बालिकाको मृत्यु

पोखरीमा डुबेर धनुषामा ३ बालिकाको मृत्यु

जनकपुरधाम । नुहाउने क्रममा धनुषामा पोखरीमा डुबेर तीनजना बालिकाको मृत्यु भएको छ । धनुषाको धनौजी गाउँपालिका– ५ बअुहर्वाको एक सार्वजनिक पोखरीमा डुबेर आज १० देखि १२ वर्ष उमेरका तीन बालिकाको मृत्यु भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा मुस्कान खातुन, जिनत खातुन र अजमेरी खातुन छन् । पोखरीमा बालिकाहरुलाई डुबिरहेको देखेपछि स्थानीयले उद्धार गरी उपचारका लागि जनकपुर प्रादेशिक अस्पताल ल्याउने क्रममा बाटो...
उद्योग संगठन मोरङले सुरु गर्यो गुणस्तर मापदण्ड प्रणाली ‘क्यूसेफ’

उद्योग संगठन मोरङले सुरु गर्यो गुणस्तर मापदण्ड प्रणाली ‘क्यूसेफ’

विराटनगर । उद्योग संगठन मोरङले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विद्यमान गुणस्तर प्रमाणीकरण मापदण्डहरुका आधारमा स्थानीय उद्योग व्यवसाय सुहाउँदो ‘क्यूसेफ’ गुणस्तर प्रणाली सुरु गरेको छ । गत साता सम्पन्न उद्योग संगठनको ५१औं वार्षिक साधारण सभा उद्घाटन अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिकमतकुमार कार्कीले क्युसेफको लोगो अनावरण गरेका थिए । क्युसेफलाई स्वतन्त्र मानक प्रमाणीकरणको रुपमा स्थापित ग...
बिहे गर्ने भन्दै जबरजस्ती करणी गरेको आरोपमा झापामा एकजना पक्राउ

बिहे गर्ने भन्दै जबरजस्ती करणी गरेको आरोपमा झापामा एकजना पक्राउ

  झापा । झापाको बाह्रदशीमा एकजना महिलालाई विवाह गर्ने प्रलोभन देखाएर जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ । पीडितले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । एक २३ वर्षीया महिलालाई विवाह गर्ने भनेर आश्वासन दिंदै बाह्रदशी गाउँपालिका–१ का अन्सार मियाँले जबरजस्ती करणी गरेको उजुरी आएको थियो । सोही आधारमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको जिल्ल...
रास्वपाले तत्काल सरकार नछाड्ने

रास्वपाले तत्काल सरकार नछाड्ने

विराटनगर । राजीनामा दिन भनेर प्रधानमन्त्रीलाई भेट्न पुगेका सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरू राजीनामा नदिइ फर्किएका छन् । उनीहरु आज बिहान काठमाडौंको बालुवाटारस्थित निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न गएका थिए । राजीनामा दिन गएको जनाए पनि प्रधानमन्त्रीसँग छलफलपछि नदिएको पार्टीका नेताहरुले बताएका छन् । सरकारमा रास्वपाका तर्फबाट सभापति रवि लामिछाने उपप्रधान...
कोशीका निवर्तमान मुख्यमन्त्री कार्कीले ल्याएको अध्यादेश खारेज गर्न सिफारिस

कोशीका निवर्तमान मुख्यमन्त्री कार्कीले ल्याएको अध्यादेश खारेज गर्न सिफारिस

विराटनगर । कोशी प्रदेश सरकारले निवर्तमान मुख्यमन्त्री केदार कार्कीले ल्याएको केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८० लाई खारेज गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । यसैगरी, बैठकले गाउँमा रहेका पुराना काठका घरहरू सहर बजारमा स्थानान्तरणका लागि ६ महिना खुला गर्ने निर्णयसमेत गरेको छ । यसअघि गाउँका घरका काठ स्थानान्त...
बाढीको पूर्वसूचना दिन झापाका जोखिमयुक्त तीन स्थानमा साइरन

बाढीको पूर्वसूचना दिन झापाका जोखिमयुक्त तीन स्थानमा साइरन

झापा । झापाका विभिन्न तीन स्थानमा बाढीको पूर्वसूचना दिने साइरन जडानको काम सुरु गरिएको छ । बाह्रदशी–१ को भागुडुब्बामा साइरन जडान कार्य सकिएको छ । उक्त साइरनले बाह्रदशीका दक्षिणी क्षेत्र, कचनकवलगायत क्षेत्रमा बाढीको पूर्वसूचना गराउने जनाइएको छ । यसैगरी झापा गाउँपालिका तथा गौरीगञ्जको कुन्जीबारीमा साइरन जडानको काम भइरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोलीले साइरन ज...
विराटनगरमा पत्रकारमाझ गगनले भने, ‘इच्छाविपरीत सरकारमा जानुपर्ने अवस्था बन्यो’

विराटनगरमा पत्रकारमाझ गगनले भने, ‘इच्छाविपरीत सरकारमा जानुपर्ने अवस्था बन्यो’

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो व्यक्तिगत इच्छाविपरीत पार्टी सरकारमा जानुपर्ने परिस्थिति सिर्जना भएको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । इच्छा नभए पनि सरकार निर्माणको कुरा कोही व्यक्ति वा एक दलका कारण मात्र नहुने उल्लेख गरे । वर्तमान आवश्यकता र विकसित परिस्थितिका कारण पार्टी सरकारमा सहभागी हुनुपर्ने बाध्यता आएको थापाल...
एकै व्यक्ति दुई वा त्यसभन्दा बढी सहकारी संस्थामा सञ्चालक हुन नपाउने

एकै व्यक्ति दुई वा त्यसभन्दा बढी सहकारी संस्थामा सञ्चालक हुन नपाउने

विराटनगर । एकै व्यक्ति एकै समयमा दुई वा सोभन्दा बढी सहकारी संस्थामा सञ्चालक हुन नपाइने भएको छ । त्यस्तो अवस्था भए एक महिनाभित्र छोड्नुपर्ने सहकारी विभागले जनाएको छ । विभागले हिजो परिपत्र जारी गर्दै दुई वा बढी संस्थामा भए छाड्न निर्देशन दिएको हो । एउटै व्यक्ति एकै समयमा दुई वा सोभन्दा बढी संस्थामा सञ्चालक बन्न नपाउने व्यवस्था सहकारी ऐन २०७४ को दफा ४१ मा उल्लेख भए पनि कार्यान्वयन भएको थिएन । अब ...
रक्सी सेवनबाट वर्षमा २६ लाख मानिसको मृत्युः डब्लुएचओ

रक्सी सेवनबाट वर्षमा २६ लाख मानिसको मृत्युः डब्लुएचओ

विराटनगर । रक्सी सेवनका कारण वर्सेनि विश्वका लाखौं मानिसको मृत्यु हुने गरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को तथ्यांकअनुसार करेक वर्ष विश्वभर रक्सी सेवनका कारण २६ लाख मानिसको मृत्यु हुने गरेको छ । संगठनको एउटा ताजा प्रतिवेदनअनुसार उक्त संख्या विश्वभर हुने कूल मृत्युको ४ दशमलव ७ प्रतिशत हो । यसैगरी, लागुऔषधका कारण हरेक वर्ष ६ लाख जनाले ज्यान गुमाइरहेका छन् । यसमा पुरुषको संख्या ४ लाख छ । ...
कोशीका कतिपय क्षेत्रमा भारी वर्षाको सम्भावना

कोशीका कतिपय क्षेत्रमा भारी वर्षाको सम्भावना

विराटनगर । मनसुनी वायुको प्रभावले कोशी प्रदेशका केही क्षेत्रमा आज बिहानैदेखि वर्षा भइरहेको छ । दिउँसो पनि कोशीका कतिपय स्थानमा वर्षा हुने अनुमान गरिएको छ । कतिपय क्षेत्रमा हल्का अनि कतैकतै भारी वर्षा हुने अनुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशीसहित बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना छ । यसैगरी, आज राति देशभर साधरणतयादेखि पूर्णतया बदली रहने...
error: Content is protected !!