सुनसरीमा चार ट्रक खयर काठ वन कार्यालयद्वारा नियन्त्रण
सुनसरी । रामेछापबाट अवैध रुपमा ल्याएको आशंकामा डिभिजन बन कार्यालय सुनसरीले चारवटा ट्रकमा लोड गरिएको खयरको काठ नियन्त्रणमा लिएको छ । सुनसरीको धरानस्थित सूर्य कत्था उद्योगको नाममा ल्याइएको नियन्त्रणमा लिइएको हो ।
डिभिजन बन कार्यालय सुनसरीका प्रमुख धर्मनाथ यादवका अनुसार बा प्र ०१००६ ख २१११, बा.प्र. ०१००६ ख ३३४९, म. प्र. ०३००२ ख ००९५ र क. प. ०२००१ ख ०४१९ नम्बरको ट्रकलाई शंका लागी नियन्त्रणमा लिइएको...




























