सुनको मूल्यमा नयाँ कीर्तिमान
विराटनगर । आज सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । आज तोलामा एक हजार चार सय रुपैयाँ बढेर सुन अहिलेसम्मकै उच्च भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा एक लाख ६७ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि कात्तिक ७ गते सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो । उक्त दिन सुन तोलामा एक लाख ६६ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । उक्त दिनको तुलनामा आज सुन तोलामा सात ...




























