संगालोखबर


विराटनगर । सामाजिक सञ्जाल फेसबुकमा प्राविधिक समस्या देखिएको छ । आज दिउँसो करिब १ः३० बजेदेखि प्राविधिक समस्या देखिएको हो ।

डेक्स्टपबाट लगइन गर्दा खाता हाल उपलब्ध छैन भन्ने सन्देश देखिन्छ । ‘साइटमा देखिएको समस्याका कारण तपाईंको खाता अहिले उपलब्ध छैन । यो समस्या छिट्टै समाधान हुने अपेक्षा गरिएको छ । कृपया केही मिनेटपछि पुनः प्रयास गर्नुहोस्’, लगइन गर्दा यस्तो देखाएको छ ।

Advertisement

यो समस्या सबै प्रयोगकर्तामा देखिएको हो वा केही खातामा मात्र सीमित छ भन्ने यकिन भइसकेको छैन ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!