धनकुटाको निगालेमा एकै परिवारका तीन जना मृत फेला
धनकुटा । धनकुटा नगरपालिका–१ निगालेमा एकै परिवारका तीन जना मृत फेला परेका छन् । स्थानीय ३५ वर्षीय टिकाराम गुरुङ, उनकी श्रीमती ३६ वर्षीया भीमा र १० वर्षीय छोरा आयुष आज बिहान घरभित्रै मृत फेला परेका हुन् ।
टिकाराम झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । श्रीमती भीमा र छोरा आयुष पनि घरभित्रै मृत भेटिएको स्थानीय गौतम थापाले संगालोखबरलाई जानकारी दिए । ‘वुवा, आमा र छोरा मृत भेटिएका छन्,’ थापाले संगालोखबर...






























