संखुवासभा । संखुवासभाको खाँदवारी नगरपालिका ४ गैरीपांमाका १९ बर्षीय सकुल राईको आफनै बाबुको हत्या गरेका छन ।
घरयासी बिवाद हुँदा छोरा सकुलले आफनै बाबु ४३ बर्षीय वालकृष्ण राईलाई कुटपिट गरि हत्या गरेका प्रहरीले जनाएको छ ।
छोराको कुटपिट बाट शुक्रवार साझ गंम्भिर घाईते भएका बालकृष्णलाई खदवारी अस्पतालमा उपचारको क्रममा शनिवार मृत्यू भएको प्रहरी नायव उपरिक्षक गौतमकुमार केशीले जानकारी दिए।
उनले बाबुको हत्या पछि फरार भएका सकुललाई प्रहरीले गाउँमा लुकेर बसेको अबस्थामा पक्राउ गरिएको बताए।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!