बेलबारीमा समानुपातिक आधारमा शिक्षकको समायोजन
बेलबारी । मोरङको बेलबारी नगरपालिकाले शिक्षक दरबन्दी नभएका बिद्यालयहरुमा दरबन्दी कायम गरेर शिक्षकलाई पठाउन थालेको छ । नगरपालिकाले दरबन्दी मिलान भएका १९ जना शिक्षक शिक्षकाहरुलाई आफनो कार्य क्षेत्रमा खटाएको छ ।
धेरै शिक्षक भएको बिद्यालयमा थोरै बिद्यार्थी तथा धेरै बिद्यार्थी भएको बिद्यालयमा दरबन्दी अनुसार शिक्षक नभएपछि समानुपातिक आधारमा शिक्षकको दरबन्दी मिलान गरिएको बेलबारी नगरपालिका शिक्षा शाखाका ...

























