- संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटा नगरपालिकाले सोमबार नगरक्षेत्रमा सार्वजनिक विदा दिएको छ । धनकुटामा बसोबास गर्ने आठपहरिया जातिको वाडङ्मेट चाडको अवसरमा एक दिन विदा दिईएको धनकुटा नगरपालिकाले जनाएको छ ।

Advertisement

नगरपालिकाले विदा दिएपनि प्रदेश र संघीय कार्यालय भने खुल्नेछन् । नगरपालिका अन्तर्गतका कार्यालय, स्वास्थ्य सस्था र शिक्षण सस्था विदा हुँने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार धनकुटा नगरपालिका कार्यालय र १० वटै वडा कार्यालय विदा हुनेछन् । त्यस्तै नगरक्षेत्रका पाँच वटा स्वास्थ्य सस्था र विद्यालयहरु विदा हुँने भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!