जन्मदिनमा संखुवासभाका पत्रकार पौडेलद्वारा विद्यार्थीलाई सहयोग
धनकुटा । संखुवासभाका पत्रकार दुर्गेश पौडलले आफ्नो जन्मदिनको अवसर पारेर विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गरेका छन् । बिहिवार उनले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका हुन् ।
संखुवासभाको धर्मदेवी नगरपालिका–६ मा रहेको विश्वज्योति आधारभूत विद्यालयका विद्यार्थीलाई एक वर्षभर पुग्ने शैक्षिक सामग्री वितरण गरेका थिए । उनले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउनुका साथै विद्यार्थीहरुलाई हौ...




























