तेह्रथुमबाट भरुवा बन्दुकसहित तीन जना पक्राउ
तेह्रथुम । तेह्रथुमको लालिगुँरास नगरपालिका–१ भुल्केबाट तीन वटा भरुवा बन्दुकसहित तीन पक्राउ परेका छन् । पर्नेमा स्थानीय ३५ बर्षीय मनोज गुरुङ, ३४ बर्षीय प्रेम गुरुङ र ३६ बर्षीय राम बहादुर गुरुङ छन् ।
बन्दुक बोकेर हिडिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले फेला पारेको थियो । प्रहरीलाई देखेपछि भाग्न खोजेका उनीहरुलाई प्रहरी चौकी लसुनेको टोलीले पक्राउ गरेको हो ।
तीनै जनाका विषयमा ईलाका प्रहरी कार्यालय बस...













