भोजपुरमा बाढीले बगाएका दुवै मजदुर मृत भेटिए
भोजपुर । साल्पासिलिछो गाउँपालिकामा निर्माणाधीन इर्खुवा खोलामा आएको बाढीले बगाएर बेपत्ता भएका दुवैजना मजदुर मृत अवस्थामा भेटिएका छन् । उनीहरूको शव पोस्टमार्टम गरेर आफन्तलाई जिम्मा लगाउने तयारी गरिएको छ ।
दुवै मजदुरको शव सङ्खुवासभास्थित अस्पतालमा पुर्याइएको छ । सङ्खुवासभाको प्रहरी नायब उपरीक्षक (डीएसपी) घनश्याम श्रेष्ठका अनुसार सनाखत भइसकेकाले अब शवको पोस्टमार्टमपछि आफन्तलाई बुझाइने छ ।
गत मंग...




















