बलात्कार आरोपमा भोजपुरका युवक पक्राउ
भोजपुर । बालिका बलात्कारमा संलग्न रहेको आरोपमा भोजपुरको हतुवागढीबाट प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हतुवागढी गाउँपालिका–९ का २५ वषीृय रिठ्ठे भनिने विशाल मगर छन् ।
मगरले स्थानीय १४ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोप प्रहरीको छ । बालिकाको घर नजिकैको गोठमा उनले वैशाख ७ गते साँझ बलात्कार गरेको र गर्भ समेत रहेको जाहेरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपु...













