धनकुटामा सशस्त्रलाई छलेर भागेको कारबाट गाँजा बरामद
विराटनगर । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ बाट सशस्त्र प्रहरी बलले गाँजासहित कार नियन्त्रणमा लिएको छ । आज बिहान धरानतर्फ आउँदै गरेको कारबाट गाँजा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल नम्बर ६ गुल्म धनकुटा मातहतको नेपाल विपद् व्यवस्थापन वेश मुलघाटबाट खटिएको टोलीले शङ्का लागेर को २ प १७३४ नम्बरको कारलाई रोक्न खोजेको थियो ।
तर नरोकी भागेको कार दुर्घटनाग्रस्त अवस्थामा फेला ...





























