टिपरको ठक्करले उदयपुरमा दुईजनाको मृत्यु
उदयपुर । टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मंगलबार बिहान उदयपुरमा दुईजनाको मृत्यु भएको छ । टिपरको ठक्करले मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको हो ।
मदन भण्डारी लोकमार्ग हुँदै गाईघाटबाट बेलटार गइरहेको प्र १–०२– ००१ ख ८५१४ नम्बरको टिपरले विपरीत दिशाबाट आइरहेको प्र–१–०२–९५२ प ३९५८ नम्बरको मोटरसाइकललाई फूलजोरमा ठक्कर दिएको थियो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता प्रहरी निरीक्षक विद्यालाल सा...
















