उदयपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
विराटनगर । उदयपुरमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । त्रियुगा नगरपालिका-८ मा प्र १-०५-००१ प ८३५९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ६५ वर्षीया टिकामाया कार्कीको मृत्यु भएको हो ।
मोटरसाइकलको ठक्करबाट घाइते भएकी कार्कीको न्युरो अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल र चालक रौतामाई गाउँपालिका-७ का २२ वर्षीय गजेन्द्र दाहाललाई जिल्ला प्...

























