महत्वपूर्ण विषय नीतिमा समेट्न प्रदेश सरकारलाई एमाले कोशीको सुझाव
विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीले प्रदेश सरकारलाई आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम तर्जुमा गर्नका लागि सुझाव पत्र पेश गरेको छ । विकास निर्माण, रोजगारी, कृषि, स्वास्थ्य, भाषा संरक्षण, सुशासन र स्थानीय उत्पादन प्रवर्द्धनजस्ता महत्वपूर्ण विषयहरू समेट्न सुझाव दिएको हो ।
नेकपा एमाले स्थायी कमिटी सदस्य, कोशी प्रदेश इन्चार्ज तथा पूर्व मुख्यमन्त्री शेरधन राई, नेकपा एमाले कोशी प्रदेश...































