
विराटनगर । रसुवामा आएको भीषण बाढीका कारण ३ सय ८४ आन्तरिक तथा वाह्य पर्यटक सम्पर्कविहीन भएका छन् ।
नेपाल पर्यटन बोर्डले ट्राभल एजेन्सीहरूबाट प्राप्त तथ्याङ्कलाई उद्धृत गर्दै जनाए अनुसार ३ सय ८४ पर्यटक सम्पर्कविहीन भएका हुन् ।
बोर्डका अनुसार सम्पर्कविहीनमध्ये २ सय ९१ विदेशी र ९३ नेपाली पर्यटक छन् ।

संगालोखबर 














