कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् । आज बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री कार्कीको पक्षमा ५७ मत परेको हो ।  कोशी प्रदेश सभाका ९२ सदस्यमध्ये आजको बैठकमा ८३ सांसद उपस्थित थिए । जसमध्ये मुख्यमन्त्री कार्कीको पक्षमा ५७ र विपक्षमा २२ जनाले मतदान गरे ।  यस्तै ४ जना सांसदले दुवै पक्षमा मतदान गरेनन् । मुख्यमन्त्री कार्कीले विश्वासको मत लिएको यो तेस्रो ...
कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदै

कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदैछन् । कार्कीले आज दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् । एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच भएको तीन बुँदे सहमति अनुसार गएको सोमबार नयाँ मन्त्रीहरूको शपथ ग्रहण भएको थियो । त्यसअगाडि नेपाली काँग्रेसले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको थियो । काँग्रेसले मुख्यमन...
कोशी सरकार : एमाले र नेकपाको सरकार बनेसँगै प्रतिपक्षी कित्तामा काँग्रेस

कोशी सरकार : एमाले र नेकपाको सरकार बनेसँगै प्रतिपक्षी कित्तामा काँग्रेस

विराटनगर । कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै नेपाली काँग्रेस प्रतिपक्षी कित्तामा उभिएको छ । काँग्रेसले नेकपा एमालेको संयुक्त सरकार हुँदा दिएको समर्थन फिर्ता लिँदै प्रतिपक्षी कित्तामा उभिएको हो । बुधबार बसेको काँग्रेस संसदीय दलको बैठकले सत्ता सहयात्रा टुङ्ग्याउँदै अबदेखि प्रतिपक्षी बेन्चमा बस्ने औपचारिक घोषणा गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार प्रदेशसभामा विश्वासको...
कोशी मन्त्रिपरिषद् बैठक : सरकारको प्रवक्तामा गोम्बु शेर्पा, मुख्यमन्त्री सम्मेलनको अवधारण स्वीकृत

कोशी मन्त्रिपरिषद् बैठक : सरकारको प्रवक्तामा गोम्बु शेर्पा, मुख्यमन्त्री सम्मेलनको अवधारण स्वीकृत

विराटनगर । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुन मन्त्री गोम्बु शेर्पालाई तोकेको छ । नयाँ मन्त्रिपरिषद् विस्तार भएपछि पहिलो पटक बसेको बैठकले शेर्पालाई प्रवक्ता तोकेको हो । आजको बैठकले मुख्यमन्त्री सम्मेलनको अवधारणा पत्र स्वीकृत गर्ने र त्यसको तयारी गर्ने निर्णय समेत गरेको छ । त्यस्तै मन्त्रिपरिषद्ले विभिन्न तीनवटा समिति समेत बनाउने निर्...
कोशीका स्वास्थ्य मन्त्री पराजुलीद्वारा पदभार ग्रहण, जिल्ला अस्पताललाई ५० शैयामा विस्तार गर्ने निर्णय

कोशीका स्वास्थ्य मन्त्री पराजुलीद्वारा पदभार ग्रहण, जिल्ला अस्पताललाई ५० शैयामा विस्तार गर्ने निर्णय

विराटनगर । कोशी प्रदेश सरकार पुनर्गठनपछि स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका स्वास्थ्य मन्त्री इन्द्रमणि पराजुलीले पदभार ग्रहण गरेका छन् । स्वास्थ्य मन्त्री पराजुलीले आज पदभार ग्रहण गरेका हुन् । उनीसँगै स्वास्थ्य राज्यमन्त्री उमाकान्त गौतमले पनि पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै स्वास्थ्य मन्त्री पराजुलीले महत्वपूर्ण निर्णय गरेका छन् । उनले प्रदेशका १४ वटै जिल्ला अस्पताललाई ५० शैयामा...
गाँजा खेतीलाई कानुनी मान्यता दिन सांसद राईले गराए सरकारको ध्यानाकर्षण

गाँजा खेतीलाई कानुनी मान्यता दिन सांसद राईले गराए सरकारको ध्यानाकर्षण

काठमाडौं । नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले गाँजा खेतीलाई कानुनी मान्यता दिन सरकारसँग माग गरेका छन् । आज प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद राईले यस्तो माग गरेका हुन् । उनले गाँजा खेतीका लागि आवश्यक कानुन र विधि निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद राईले गाँजा खेतीकै कारण धनकुटाका युवा कानुनी झमेलामा परेको र जेल भरिएको भन्दै चिन्ता व्यक्त गरे । ‘१८ देखि ३० वर्ष...
कोशीमा नेकपाबाट नियुक्त भएका चार मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

कोशीमा नेकपाबाट नियुक्त भएका चार मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

विराटनगर । कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच प्रदेश सरकार सञ्चालनमा सहकार्य गर्ने गरी भएको तीन बुँदे सहमति बमोजिम नेकपा औपचारिक रूपमा सरकारमा सहभागी भएको हो । नेकपाले सरकारमा चार मन्त्री र एक राज्यमन्त्री पठाएको छ । नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको सपथ खुवाएका छन् । यस्तै नेकपाबाटै राज्यमन्त्रीमा नियु...
कोशी प्रदेश सरकार : यस्तो बन्यो ११ सदस्यीय मन्त्रीमण्डल, कसलाई कुन मन्त्रालय ?

कोशी प्रदेश सरकार : यस्तो बन्यो ११ सदस्यीय मन्त्रीमण्डल, कसलाई कुन मन्त्रालय ?

विराटनगर । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच भएको सहमति बमोजिम मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज कोशी प्रदेश सरकारको मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । मन्त्रिमण्डलमा नेकपालाई चार मन्त्री र एक राज्यमन्त्रीसहित सहभागि गराएर मन्त्री परिषद् विस्तार गरिएको हो । मुख्यमन्त्रीसहित ९ मन्त्री र २ राज्यमन्त्री रहेको ११ सदस्यीय नयाँ मन्त्रिमण्डलमा ३ जना महिला समेटिएका छन् । खिनु लिम्बूको नेतृत्व...
कोशी प्रदेश सरकार : इन्द्रमणिलाई स्वास्थ्य र रामप्रसादलाई उद्योग मन्त्रालयको जिम्मेवारी

कोशी प्रदेश सरकार : इन्द्रमणिलाई स्वास्थ्य र रामप्रसादलाई उद्योग मन्त्रालयको जिम्मेवारी

विराटनगर । कोशी प्रदेश सरकार पुनर्गठन भएसँगै एमालेका दुई मन्त्री र एक राज्यमन्त्रीको मन्त्रालय परिवर्तन भएको छ । नेपाली कम्युनिष्ट पार्टीसँग सहकार्य गरेर सरकार पुनर्गठन भएसँगै दुई मन्त्रीको मन्त्रालय फेरिएको हो । एमालेबाट मन्त्री बनेका आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्रमणि पराजुलीलाई स्वास्थ्य मन्त्रालय र सामाजिक विकास मन्त्री रामप्रसाद मेहतालाई उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवा...
कोशी सरकार पुनर्गठन : नेकपाले टुङ्ग्यायो चार मन्त्री र एक राज्यमन्त्रीको नाम 

कोशी सरकार पुनर्गठन : नेकपाले टुङ्ग्यायो चार मन्त्री र एक राज्यमन्त्रीको नाम 

विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कोशी प्रदेश सरकारमा सहभागी मन्त्रीहरूको नाम टुंगो लगाएको छ । नेकपाको कोशी प्रदेश कार्यालय र संसदीय दलको नेतृत्वबीच भएको छलफलले मन्त्री र राज्यमन्त्रीको नाम टुङ्ग्याएको हो । सहमति अनुसार इलामकी खिनु लङवा लिम्बू, मोरङका जीवन आचार्य र सोलुखुम्बुका गोम्बु शेर्पा र मोरङकी गीता तिम्सिना मन्त्री बन्ने निश्चित भएको छ । यस्तै सुनसरीकी सपना दर्जी राज्यमन्त्र...
कोशीमा मन्त्री छान्न नेकपाका नेताहरू छलफलमा, आजै शपथको तयारी

कोशीमा मन्त्री छान्न नेकपाका नेताहरू छलफलमा, आजै शपथको तयारी

विराटनगर । कोशी प्रदेश सरकारमा सहभागी हुन लागेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले मन्त्री छान्नका लागि छलफल अघि बढाएको छ । कोशी प्रदेश सरकारमा नेकपाले ४ वटा मन्त्रालय पाएको छ । मन्त्रीहरूको नाम टुंगो लगाउन अहिले नेकपाका प्रदेश इन्चार्ज राजेन्द्र राई, संसदीय दलका नेता इन्द्र बहादुर आङ्बो र प्रदेश संयोजक हर्क नेम्बाङ (मिक्सो) लगायतका नेता छलफलमा छन् । नयाँ मन्त्रीहरूलाई आज दिउँसो ३ बजे सपथ ग्...
वर्तमान सरकार गठन भएदेखि नै प्रतिशोधको राजनीतिमा उत्रिएको छ : ओली

वर्तमान सरकार गठन भएदेखि नै प्रतिशोधको राजनीतिमा उत्रिएको छ : ओली

इलाम । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई भवितव्यबाट बनेको सरकारको संज्ञा दिएका छन् । इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारको गठन प्रक्रिया र कार्यशैलीमाथि टिप्पणी गर्दै यस्तो बताएका हुन् । सरकार गठनको प्रसङ्गलाई एक बालकले क्यारम बोर्ड खेल्दा संयोगवश गोटी छिरेको घटनासँग तुल...
काेशीका मुख्यमन्त्री कार्की र प्रदेश प्रमुख खापुङबीच भेटवार्ता

काेशीका मुख्यमन्त्री कार्की र प्रदेश प्रमुख खापुङबीच भेटवार्ता

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र प्रदेश प्रमुख पर्शुराम खापुङबीच भेटवार्ता भएकाे छ । विराटनगर–३ स्थित प्रदेश प्रमुखको कार्यालय पुगेर मुख्यमन्त्री कार्कीसहितको टोलीले प्रदेश प्रमुख खापुङलाई भेटेको हो । भेटका क्रममा काँग्रेसका मन्त्रीहरूले दिएको राजीनामा र प्रदेशको पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराइएको आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङ्थेपले बताए। ...
शेरबहादुर देउवा आज स्वदेश फर्किँदै, विमानस्थलमा स्वागतको तयारी

शेरबहादुर देउवा आज स्वदेश फर्किँदै, विमानस्थलमा स्वागतको तयारी

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन् । उनलाई स्वागत गर्न पार्टीका इतर समूहका शीर्ष नेताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने तयारीमा छन् । देउवा थाइल्याण्डबाट थाई एयरको विमानमार्फत आज मध्यान्ह १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ । स्वागतका लागि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, ...
कोशी सरकारबाट बाहिरियो काँग्रेस, चार मन्त्री र एक राज्यमन्त्रीले दिए राजीनामा

कोशी सरकारबाट बाहिरियो काँग्रेस, चार मन्त्री र एक राज्यमन्त्रीले दिए राजीनामा

विराटनगर । नेपाली काँग्रेस कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । काँग्रेसबाट सरकारमा सहभागी चार मन्त्री र एक राज्यमन्त्रीले आज मुख्यमन्त्री हिक्मतकुमार कार्की समक्ष राजीनामा बुझाएका छन् । कोशी सरकारमा काँग्रेसबाट सहभागी भौतिक पूर्वाधार विकास मन्त्री प्रदीपकुमार सुनुवार, पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली, उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरी, र स्वास्थ्य मन्त्री मानबहादुर लिम्बू...
कोशी सरकारबाट बाहिरिँदै काँग्रेस, चार मन्त्री र एक राज्यमन्त्रीले आजै राजीनामा दिने

कोशी सरकारबाट बाहिरिँदै काँग्रेस, चार मन्त्री र एक राज्यमन्त्रीले आजै राजीनामा दिने

विराटनगर । कोशी प्रदेशमा सत्ता समीकरण बदलिने निश्चित भएसँगै प्रदेश सरकारबाट नेपाली काँग्रेसका मन्त्री र राज्यमन्त्रीले राजीनामा दिने भएका छन् । सरकारमा सहभागी काँग्रेसका चार जना मन्त्री र एक जना राज्यमन्त्रीले आजै राजीनामा दिने तयारी गरेका हुन् । नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापाले मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिइसकेका छन् । काँग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङका अनुस...
एमाले कोशी प्रदेश कमिटीको बैठक विराटनगरमा सुरु

एमाले कोशी प्रदेश कमिटीको बैठक विराटनगरमा सुरु

विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीको बैठक विराटनगरमा सुरु भएको छ । प्रदेशको नयाँ मुख्यमन्त्री कसलाई बनाउने भन्ने विषयमा निष्कर्ष निकाल्न विराटनगरको पाञ्चालीस्थित पार्टी कार्यालयमा बैठक सुरु भएको हो । बैठकमा एमाले कोशी प्रदेशका इन्चार्ज शेरधन राई, प्रदेश अध्यक्ष घनश्याम खतिवडा, वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्की तथा एमालेका प्रदेश सभा सदस्यहरूको सहभागिता छ । मुख्यमन्त्री पदका लागि पा...
शिक्षा र स्वास्थ्यको समता कर खारेज गर्ने मन्त्रिपरिषद्को निर्णय

शिक्षा र स्वास्थ्यको समता कर खारेज गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । शिक्षा र स्वास्थ्यको समता शुल्क खारेज गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन, २०८३ मा व्यवस्था गरिएको दुवै शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको हो । सरकारका प्रवक्ता सस्मित पोखरेलले अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले यस्तो निर्णय लिएको जनाएका छन् । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत यी शुल्कको व्यवस्था गरेको थियो । ...
शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

विराटनगर । सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको ३ प्रतिशत समता कर अहिले लागू नगर्ने भएको छ । प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत अहिले उक्त कर लागू नगर्ने बताएका हुन् । ‘निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर अहिले भने बमोजिम नै कार्यान्वयन गर्दा आममानिसले थप खर्च र निराशा भोग्नु पर्ने देखियो । यसैले माननीय अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको पराम...
नेकपा धनकुटाको एकता बैठक सम्पन्न, २५१ सदस्यीय जिल्ला कमिटी घोषणा

नेकपा धनकुटाको एकता बैठक सम्पन्न, २५१ सदस्यीय जिल्ला कमिटी घोषणा

धनकुटा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला समिति धनकुटाको एकता बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेकपाका प्रदेश इन्चार्ज तथा पूर्वमुख्यमन्त्री राजेन्द्र राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा प्रदेश सह-इन्चार्ज परशुराम बस्नेत, प्रदेश संयोजक हर्क बहादुर नेम्बाङ ‘मिक्सो’, जिल्ला इन्चार्ज धर्मराज पौडेल, सह-इन्चार्ज बिष्णुमाया कन्दङवा र आरपी बास्तोला, हेमचन्द्र किराती लगाय...
कोशीमा एमालेसँगको गठबन्धन तोड्ने काँग्रेसको निर्णय, मन्त्री फिर्ता बोलाउने निर्णय हुन बाँकी

कोशीमा एमालेसँगको गठबन्धन तोड्ने काँग्रेसको निर्णय, मन्त्री फिर्ता बोलाउने निर्णय हुन बाँकी

विराटनगर । कोशी प्रदेशमा नेकपा एमालेसँगको सत्ता साझेदारी अन्त्य गर्ने नेपाली काँग्रेसले निर्णय गरेको छ । विराटनगरमा आज बसेको काँग्रेस कोशी प्रदेश कार्यदलको बैठकले एमालेसँगको सत्ता साझेदारी अन्त्य गर्ने निर्णय गरेको हो । कोशीमा काँग्रेस र नेकपा एमालेको सत्ता गठबन्धन छ । काँग्रेस कोशी प्रदेश सभापति उद्धव थापाका अनुसार सत्ता गठबन्धनलाई अव निरन्तरता नदिने निर्णय भएको छ । सरकारमा रहेका मन्त्रीहरूला...
कोशी प्रदेश सरकारबाट बाहिरिँदै काँग्रेस

कोशी प्रदेश सरकारबाट बाहिरिँदै काँग्रेस

विराटनगर । कोशी प्रदेश सरकारबाट नेपाली काँग्रेस बाहिरिने भएको छ । केन्द्रमा एमालेसँगको सत्ता समीकरणमा खटपट सुरु भएसँगै कोशी सरकारबाट पनि काँग्रेस बाहिरिन लागेको हो । सुदूरपश्चिम प्रदेशमा एमालेसँगको सहकार्यमा देखिएको असहजताका कारण काँग्रेसले सातै प्रदेश सरकारहरूबाट आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी गरेपछि कोशीमा पनि त्यसको प्रत्यक्ष असर देखिएको छ । सरकारमा सहभागिताको विषयमा ठोस निर्णय लि...
सांसद राजेन्द्र राईसँग किन रिसाए सभामुख ?

सांसद राजेन्द्र राईसँग किन रिसाए सभामुख ?

विराटनगर । प्रतिनिधिसभाको आजको बैठकमा नेकपा एमालेका सांसद राजेन्द्र राईलाई सभामुख डोलप्रसाद अर्यालले बोल्न रोकेका छन् । आफैँले बोल्न समय दिएका सभामुखले सांसद राईले बोल्न सुरु गरेको केही सेकेन्डमै थप अगाडि नबढ्न निर्देशन दिएका हुन् । सांसद राईले सभामुख र सभाको अवहेलना गरेको भन्दै सभामुख अर्यालले बोल्न रोकेका छन् । सुरुमै सांसद राईले ‘सम्माननीय सभामुख महोदय, सभामुखलाई एउटा निवेदन गर्नु पर्यो। तपा...
कोशी प्रदेशको बजेट विवाद टुंगियो, मन्त्रीहरूले बजेट फिर्ता गर्ने सहमति

कोशी प्रदेशको बजेट विवाद टुंगियो, मन्त्रीहरूले बजेट फिर्ता गर्ने सहमति

विराटनगर । कोशी प्रदेशमा सत्तारुढ दलभित्रै चर्किएको बजेट विवाद टुंगिएको छ । मन्त्रीहरूले आफ्नै निर्वाचन क्षेत्रमा विनियोजन गरिएको बजेटको एक हिस्सा फिर्ता गर्ने सहमतिसँगै विवाद समाधान भएको हो । बजेट वितरण असन्तुलित भएको भनेर विवाद चर्किएपछि मन्त्रीहरूले आफूले केन्द्रित गरेका योजनाको बजेट कटौती गरी कम बजेट पुगेका निर्वाचन क्षेत्रमा पुनः वितरण गर्ने सहमति गरेका हुन् । यसका लागि सत्तापक्षका दुई दल...
कोशीमा बजेट विवाद : तेस्रो पटक स्थगित भयो प्रदेश सभा बैठक

कोशीमा बजेट विवाद : तेस्रो पटक स्थगित भयो प्रदेश सभा बैठक

विराटनगर । कोशी प्रदेश सभाको आजको बैठक स्थगित भएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको वार्षिक बजेटमाथि सत्तापक्षभित्रै चुलिएको असन्तुष्टि समाधान हुन नसक्दा प्रदेशसभा बैठक लगातार तेस्रो पटक स्थगित भएको हो । बजेट प्रस्तुत भएयता प्रदेशसभाको बैठक पटकपटक सारिँदै आएको छ । विनियोजन विधेयक माथि छलफल गर्नलाई प्रदेशसभा बैठक ११ गतेका लागि बोलाइएको थियो । ११ गते बैठक बस्न ...
अहिलेको सरकार एमालेको एजेन्डामा दौडिरहेको छ : रामकुमारी झाँक्री

अहिलेको सरकार एमालेको एजेन्डामा दौडिरहेको छ : रामकुमारी झाँक्री

धनकुटा । नेकपा एमालेकी केन्द्रिय सदस्य रामकुमारी झाँक्रीले अहिलेको सरकार एमालेले तय गरेको एजेन्डाको पछि दौडिरहेको बताएकी छन् । सोमबार युवा संघ नेपाल, अखिल नेपाल महिला संघ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले धनकुटामा आयोजना गरेको युवा, महिला र विद्यार्थीहरूको जिल्ला स्तरीय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले नेकपा एमाले सरकारमा हुँदा जनताको हितका लागि एजेन्डाहरू ...
रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य चयनका लागि साँझ साढे ७ बजेबाट मतदान हुने

रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य चयनका लागि साँझ साढे ७ बजेबाट मतदान हुने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्यको निर्वाचनका लागि साँझ साढे ७ बजेबाट मतदान सुरु हुने भएको छ । पार्टीका प्रवक्ता मनिष झाले साँझ साढे ७ बजेबाट मतदान सुरु हुने जानकारी दिए । रास्वपाको महाधिवेशन गत आइतबारबाट सुरु भएको थियो । महाधिवेशन ९ गतेसम्मका लागि तय भएपनि समय लम्बिन पुगेको छ । आज बिहान ९ बजेबाटै सुरु हुने भनिए पनि मतदान सुरु हुन सकेको थिएन । केहीबेरअघि उम्मेदवारहर...
अनेरास्ववियु धनकुटाको अध्यक्षमा कुमार सापकोटा निर्विरोध

अनेरास्ववियु धनकुटाको अध्यक्षमा कुमार सापकोटा निर्विरोध

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन धनकुटाको अध्यक्षमा कुमार सापकोटा चयन भएका छन् ।शनिबार सम्पन्न अनेरास्ववियुको २५ औं जिल्ला अधिवेशनले सापकोटालाई निर्विरोध अध्यक्ष चयन गरेको हो । अधिवेशनबाट सापकोटाको अध्यक्षतामा ३१ जना नयाँ कार्यसमिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा विशाल लिम्बु, सुवास छारा र राज धमला चयन भए । त्यसैगरी सचिवमा मुस्कान ...
राष्ट्रिय युवा संघले माग्यो प्रधानमन्त्रीको राजीनामा

राष्ट्रिय युवा संघले माग्यो प्रधानमन्त्रीको राजीनामा

विराटनगर । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गरेको छ । केन्द्रीय कमिटीको चौथो पूर्ण बैठकले समसामयिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक, आर्थिक र सामाजिक विषयहरूमाथि व्यापक छलफल गर्दै प्रधानमन्त्रीको राजीनामा माग्ने निर्णय गरेको हो । बैठकले प्रधानमन्त्री शाहले संसद्‍मा दिएको ‘नेपालले समेत भारतको विभिन्न ठाउँमा सिमाना मिचेको’ भन्ने भौगोलिक ...
रास्वपा कोशी सभापतिमा पराजित भएपछि तामाङले गरिन् राजनीतिबाट बिट मार्ने घोषणा

रास्वपा कोशी सभापतिमा पराजित भएपछि तामाङले गरिन् राजनीतिबाट बिट मार्ने घोषणा

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशका कार्यबहाक सभापति गोमा तामाङ सरिनले राजनीतिबाट बिट मार्ने घोषणा गरेकी छन् । कोशी प्रदेशको नेतृत्वका लागि भएको निर्वाचनमा पराजित भएपछि उनले राजनीतिबाट बिट मार्ने घोषणा गरेकी हुन् । कुल ७०२ मत खसेको निर्वाचनमा चन्द्र राई प्रदेश सभापतिमा विजयी भएका छन् । तामाङले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘राजनीतिक बिट मारेको घोषणा गरेकी हुन् । उनले ले...
सूर्य, घण्टी र माटोमा भोट मागेको आरोपमा काँग्रेसले सोध्यो पूर्वमन्त्री खड्कालाई स्पष्टिकरण

सूर्य, घण्टी र माटोमा भोट मागेको आरोपमा काँग्रेसले सोध्यो पूर्वमन्त्री खड्कालाई स्पष्टिकरण

विराटनगर । नेपाली काँग्रेस केन्द्रीय अनुशासन समितिले पार्टीका पूर्व आमन्त्रित केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक खड्कालाई स्पष्टिकरण सोधेको छ । पार्टी हितविपरीत कार्य गरेको र निर्वाचनमा अन्तर्घात गरेको गम्भीर आरोप लगाउँदै समितिले ५ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो । केन्द्रीय अनुशासन समितिका सचिव दिनेश थापामगरद्वारा हस्ताक्षरित पत्रमार्फत खड्कामाथि गत २०८२ फागुन २१ गते सम...
error: Content is protected !!