विप्लव माओवादीले यसरी तयार गर्दैछ क्रान्तिको मोडेल !

विप्लव माओवादीले यसरी तयार गर्दैछ क्रान्तिको मोडेल !

काठमाडौं ।  पार्टी गठनको करिब २ वर्ष पुग्नै लाग्दा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) यतिबेला ८औं महाधिवेशनको तयारीमा जुटेको छ । महाधिवेशनका लागि जनयुद्ध दिवसको दिन तय गरिएको छ । दीपेश शाहीले रातोपाटीमा लेखेको समाचार अनुसार १० वर्षे जनयुद्धको महत्वपुर्ण दिन मानिने फागुन १ गते काठमाडौंको टुँडिखेलमा महाधिवेशनको उद्घाटन गर्ने तयारी गरेको माओवादीले जनयुद्धको आधारभूममि मानिने रोल्पाको थ...
स्थानीय तहको निर्वाचनका लागि कुन जिल्लामा कुन-कुन दल दर्ता भए ?

स्थानीय तहको निर्वाचनका लागि कुन जिल्लामा कुन-कुन दल दर्ता भए ?

काठमाडौँ: निकट भविष्यमा हुन गइरहेका स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी विभिन्न जिल्लाका निर्वाचन कार्यालयमा दल दर्ता भएका छन् । कास्की: जिल्ला निर्वाचन कार्यालय, कास्कीमा २३ दल दर्ता भएका छन् । जिल्लामा विसं २०७० मा भएको दोस्रो संविधान सभाको निर्वाचनमा २६ दलले भाग लिएको कार्यालयका प्रमुख गङ्गा सुवेदीले जानकारी दिए। अघिल्लो निर्वाचनमा भाग लिएका हरियाली पार्टी, सङ्घीय गणतान्त्रिक र नेपाल मजदुर ...
चुनावको तयारी थाल्न निर्वाचन आयोगलाई सरकारको निर्देशन

चुनावको तयारी थाल्न निर्वाचन आयोगलाई सरकारको निर्देशन

काठमाण्डौ । सरकारले स्थानीय चुनावको तयारी थाल्न निर्वाचन आयोगलाई निर्देशन दिएको छ। विहीबार बसेको मन्त्रिपरिषद बैठकले आगामी वैशाख अन्तिम सातादेखि जेठ १० भित्र चुनाव गर्नेगरी तयारी थाल्न आग्रहसहित पत्राचार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले बताए। स्थानीय चुनावसम्बन्धी कानूनहरु तयार भइसकेकाले चुनावको तयारीमा जुट्न आयोगलाई आग्रह गर्ने निर्णय गरेको छ। बैठकले स्थानीय तह पुनर्संरचन...
सरकारलाई बाध्य पारेर निर्बाचन घोषणा गराउँने ओलीको दावी

सरकारलाई बाध्य पारेर निर्बाचन घोषणा गराउँने ओलीको दावी

संगालो खबर धनकुटा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई बाध्य पारेर भएपनि निर्बाचन घोषणा गराएरै छाड्ने दावी गरेका छन । सरकारले आफ्नो आयु लम्ब्याएर देशमा अस्थिरता सृजना गर्र्न निर्बाचन नगराउँने सड्यन्त्र गरिरहेको भन्दै ओलीले त्यस्तो सड्यन्त्रको भण्डाफोर गर्दै एमालेले जुनसुकै हालतमा पनि चुनावको मिति घोषणा गराएरै छाड्ने दावी गरेका हुन । नेकपा एमालेले बुधवार धनकुटामा आयोजना गरे...
error: Content is protected !!