भोजपुरमा ग्यास लिक भएर आगो लाग्दा बालकको मृत्यु

भोजपुरमा ग्यास लिक भएर आगो लाग्दा बालकको मृत्यु

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका–५ मा ग्यास लिक भएर आगो लाग्दा जलेर पाँच वर्षीय बालकको मृत्यु भएको छ । आगोमा जलेर सन्तबहादुर राईका छोरा आयुषको मृत्यु भएको हो । भान्साकोठामा खाना पक्राउने क्रममा ग्यास लिक भएर आगो लागेको प्रहरीले जनाएको छ । आगो लाग्दा बाँसको बेरा र टिनको छाना भएको भान्सा कोठा जलेको छ । सोही क्रममा राईकी ३० वर्षीया श्रीमती आशा र छोरा आयुष जलेर घाइते भएका थिए । उनीहरूलाई उपचा...
छोरीको हत्या गर्ने बुबा पक्राउ

छोरीको हत्या गर्ने बुबा पक्राउ

ओखलढुंगा । खुकुरी प्रहार गरी आफ्नै छोरीको हत्या गर्ने ओखलढुंगाको सिद्धिचरण नगरपालिका–३ का राजेन्द्र राईलाई प्रहरीले पक्राउ गरको छ । छोरीको हत्या र श्रीमतीमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले ३३ बर्षीय राईलाई पक्राउ गरेको हो । मादक पदार्थ सेवन गरेका राईले सोमबार राती सामान्य बिवादका क्रममा २१ बर्षीया श्रीमती उषा राईलाई टाउको र ढाडमा खुकुरी प्रहार गरेका थिए । त्यस्तै, २ बर्षीया छोरी रितिका रा...
बैंकको चर्को ब्याजदरको विरोध गर्दै धनकुटामा प्रदर्शन

बैंकको चर्को ब्याजदरको विरोध गर्दै धनकुटामा प्रदर्शन

धनकुटा । बैंक तथा वित्तिय संस्थाले चर्को ब्याजदर कायम गरेको प्रति असन्तुष्टि जनाउँदै धनकुटामा विरोध प्रदर्शन गरिएको छ । धनकुटा उद्योग बाणिज्य संघको आयोजनामा जिल्लाका उद्योगी, व्यापारी तथा व्यवसायीहरूले विरोध जुलुस प्रदर्शन गरेका हुन् । भीमनारायण चोकबाट सुरु भएको ¥याली बजारका बिभिन्न भागको परिक्रमा गर्दै मदनचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । जुलुसमा सहभागीहरूले कालो ब्यानरसहित हातहातमा प्लेक...
झापामा करुवाले हानेर श्रीमतीको हत्या

झापामा करुवाले हानेर श्रीमतीको हत्या

झापा । झापामा श्रीमतीको हत्या गरेको आरोपमा आज एक जना पक्राउ परेका छन् । श्रीमतीको हत्या आरोपमा बुद्धशान्ति गाउँपालिका–१ बुधबारे बजारबाट ३२ वर्षीय रघुनाथ मारुती गोरडलाई प्रहरीले पक्राउ गरेको हो । रघुनाथले सामान्य विवादका क्रममा २६ वर्षीया श्रीमती सपना गोरडलाई पानी खाने करुवाले टाउकोमा प्रहार गर्दा घटनास्थलमै सपनाको मृत्यु भएको जिल्ला प्र्रहरी कार्यालय झापाले जनाएको छ । बुधबारे बजारमा सुन पसल सं...
प्रदेश १ का वन मन्त्री थापाको निधन

प्रदेश १ का वन मन्त्री थापाको निधन

विराटनगर । प्रदेश १ का वन, वातावरण तथा भू संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा आज दिउँसो करिब १२ बजे मन्त्री थापाको निधन भएको हो । नोबेल अस्पतालका प्रिन्सिपल एवं छाती तथा फोक्सो रोग बिशेषज्ञ प्रा.डा.रामहरी घिमिरेले मन्त्री थापाको निधन भएको पुष्टि गरे । आसन्न मंसिर ४ गते हुने प्रदेश सभा सदस्य निर्वाचनका लागि थापालाई नेपाली कांग्रेसले...
धनकुटामा खुकुरीले हानेर छिमेकीको हत्या

धनकुटामा खुकुरीले हानेर छिमेकीको हत्या

धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका–३ स्थित गैरीगाउँमा आज बिहान एक जना बृद्धको हत्या भएको छ । बिहान करिव ६ बजे ४० वर्षीय तेजबहादुर लिम्बुले छिमेकी ६२ वर्षीय भगीश्वर लिम्बूको हत्या गरेका हुन् । बिहान उठेर घरमा बसिरहेको अवस्थामा तेजबहादुरले भगीश्वरलाई घाँटीमा खुकुरी प्रहार गर्दा घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिए । हत्याको ...
विराटनगरको ढाटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

विराटनगरको ढाटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ३ र ४ को बिचमा पर्ने ढाटस्थित कोशी लोकमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार साँझ करिव ५ बजे उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्र १–०२–०४२ प १९२७ नम्बरको मोटरसाइकल र को ७ प ८२०७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा दुर्घटना भएको हो । मोटरसाइकल अनियन्त्रित भई दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको बा ५ च २७५१ नम्बरको कारमासमेत ठोक्किएको थ...
धनकुटामा यस्तो देखियो एमालेको चुनावी घरदैलो अभियान (फोटो फिचरसहित)

धनकुटामा यस्तो देखियो एमालेको चुनावी घरदैलो अभियान (फोटो फिचरसहित)

धनकुटा । नेकपा एमालेका उम्मेदवारहरूले आज धनकुटा नगरपालिका–५ मा चुनावी घरदैलो गरेका छन् । प्रतिनिधि सभा सदस्यका उम्मेद्वार राजेन्द्र राईसहित प्रदेश सभा सदस्यका समानुपातिक उम्मेद्वार शिव आङ्ला र मनकुमारी तितुङको टोलीले चुनावी घरदैलो गरेको हो । उम्मेद्वार राई दिउँसो पाख्रीवासको चुनावी कार्यक्रममा थिए । त्यहाँबाट फर्किएपछि साँझ धनकुटा–५ तल्लो कोप्चे, माथ्लो कोप्चे र बिहिबारे हटिया आसपास क्षेत्रमा घ...
धनकुटामा गोठमा बाँधेका तीन वटा गाईको खुट्टा काटियो, दुध बोक्ने टेम्पु पनि तोडफोड

धनकुटामा गोठमा बाँधेका तीन वटा गाईको खुट्टा काटियो, दुध बोक्ने टेम्पु पनि तोडफोड

धनकुटा । धनकुटा नगरपालिका–६ माथिल्लो खाल्डेका टिकाराज कार्कीको गोठमा बाँधेका तीन वटा गाईमाथि गएराती अज्ञात समूहले आक्रमण गरेर दुध बोक्ने टेम्पु पनि तोडफोड गरेको छ । घर नजिकै गोठमा बाँधेका तीन वटा गाईको एक/एक वटा खुट्टा काटिएको हो । दुध बोक्न प्रयोग गरिदै आएको प्रदेश १–०२–००२ स १८९९ नम्बरको टेम्पु तोडफोड गरिएको हो । राती करिब साँढे ११ बजेपछि घटना भएको पीडित कार्की बताउँछन् । ‘राती साँढे ११ बजे त...
बुबाको कुटाइबाट दुई वर्षीया छोरीको मृत्यु, श्रीमती घाइते

बुबाको कुटाइबाट दुई वर्षीया छोरीको मृत्यु, श्रीमती घाइते

ओखलढुंगा । ओखलढुंगामा बुबाको कुटाइबाट छोरीको मृत्यु भएको छ । सिद्धिचरण नगरपालिका–३ अँधेरीका ३५ वर्षीय राजेन्द्र राईले दुई बर्षीया छोरी ऋतिकालाई कुटपिट गर्दा उनको मृत्यु भएको हो । गएराती मादक पदार्थ सेवन गरेका राई र उनकी श्रीमतीबीच विवाद भएको थियो । सोही क्रममा उनले श्रीमती २१ वर्षीया उषा राईलाई कुटपिट गरी घाइते बनाएका थिए । प्रहरीका अनुसार आक्रमण गर्न थालेपछि छोरी लिएर भाग्न खोजेकी श्रीमतीबाट...
सुनसरीबाट १ सय ७५ किलो गाँजासहित दुई जना पक्राउ

सुनसरीबाट १ सय ७५ किलो गाँजासहित दुई जना पक्राउ

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–११ स्थितबाट अवैध लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् । गएराती प्रहरी चौकी मधुवनबाट खटिएको प्रहरी गस्ती टोलीले शंकास्पद अवस्थामा रहेको बा.११ च ३०४२ नम्बरको स्कारपियो गाडी चेकजाँच गरेको थियो । सोही क्रममा गाडीभित्र १ सय ७५ किलोग्राम गाँजा र १ लाख १ हजार ४ सय २५ रुपैयाँ नगद बरामद भएको हो । गाँजा फेला परेपछि स्कारपियो, चालक इटहरी उपमहानगरपालिका–४ का ३...
कमला नदीमा भूत मेला

कमला नदीमा भूत मेला

सिरहा । सिरहा र धनुषाको सिमाना स्थित कमला नदीमा भूत मेला लागेको छ । आज नदी किनारमा बिहानैदेखि स्नान गर्ने श्रद्धालुको घुइँचो लागेको हो । कमलाको उत्तराहिनी , सारश्वर, चिकना, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, इनर्वालगायतका घाटमा भक्तजनको भीड नै लागेको छ । कार्तिक पूर्णिमामा कमलामा स्नान गर्नाले भूतबैताल भाग्ने र धामी–झाँक्रीले तान्त्रिक सिद्धिप्राप्त गर्ने जनविश्वास रहेको छ । बर्सेनि धामी–झाँ...
संजिताले अब सहनु पर्दैन श्रीमानको सास्ती

संजिताले अब सहनु पर्दैन श्रीमानको सास्ती

जुम्ला । पृथ्वीको एउटा ध्रुवमा अन्तरिक्षमा कसरी मानव वस्ती बसाउने भनेर बहस छलफल चलिरहेको छ । तर, यही पृथ्वीको एक ध्रुव नेपालका केही भागमा भने अझै पनि जात, कथित बोक्सा-बोक्सीको आरोप, लैंगिक हिंसाबाट ज्यान गुमाइरहेका छन् । यस्ता घटनाबाट विशेषगरी महिला बढी पीडित हुने गरेका छन् । । महिलामध्येबाट पनि कर्णालीका महिला यस्तो पीडाबाट धेरै गुज्रिरहेका छन् । यहाँका अधिकांस महिला घरेलु हिंसाका शिकार बन्छन्...
प्रदेश १ का ३ जिल्लामा टेलिकमको फाइबर सेवा अवरूद्ध

प्रदेश १ का ३ जिल्लामा टेलिकमको फाइबर सेवा अवरूद्ध

विराटनगर । नेपाल टेलिकमको अप्टिकल फाइबर लिंकमा खराबी आएपछि खोटाङसहित प्रदेश १ का तीन जिल्लामा टेलिफोन तथा इन्टरनेट सेवा अवरूद्ध भएको छ । सगरमाथा राष्ट्रिय राजमार्गको दिक्तेल–गाईघाट सडक खण्डमा पर्ने रेग्मीटार आसपासमा जडान गरिएको फाइबर लिंकमा समस्या आएपछि खोटाङ, सोलुखुम्बु र ओखलढुंगामा सेवा अवरूद्ध भएको हो । फाइबर सेवा अवरूद्ध भएपछि आइतबार दिउँसोदेखि तीन जिल्लामा नेपाल टेलिकमका सबै सेवा अवरूद्ध ह...
आज खग्रास चन्द्रग्रहण लाग्ने

आज खग्रास चन्द्रग्रहण लाग्ने

विराटनगर । आज कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । साँझ ५ः११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अनुसार ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको हो । बेलुका ५ः१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्ट रुपमा देखिने छ । ५ः२७ बजे ग्रहणको उन्मीलन हुनेछ भने साँझ...
धनकुटामा गरियो नमुना मतदान

धनकुटामा गरियो नमुना मतदान

धनकुटा । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै आज धनकुटामा नमुना मतदान गरिएको छ । निर्वाचनमा बदर मत कम गर्न जिल्ला निर्वाचन कार्यालयले नमुना मतदान गराएको हो । मतदानका लागि धनकुटा नगरपालिका–७ सिरवानीस्थित पशु विज्ञ तथा भेटेरीनरी कार्यालय परिषरमा मतदान केन्द्र बनाइएको थियो । त्यहाँ कर्मचारी, सेवाग्राही, पत्रकार र स्थानीयले मतदान गरेका छन् । नमुना मतदानमा...
बिर्तामोडमा पिकअपको ठक्करबाट साइकलयात्रीको मृत्यु

बिर्तामोडमा पिकअपको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा । झापाको बिर्तामोड नगरपालिका–३ स्थित पूर्व–पश्चिम राजमार्गमा आज पिकअपको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६० वर्षीय उदयबहादुर गहतराज छन् । बिहान ५ बजे प्रदेश १–०१–००१ च ८३१९ नम्बरको पिकअपले ठक्कर दिँदा गहतराज घाइते भएका थिए । उनलाई उपचारका लागि बिर्तासिटी अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने पिकअप र चालक मोरङको पथर...
बसबाट खसेर मालिकको मृत्यु

बसबाट खसेर मालिकको मृत्यु

धनगढी । कैलालीको टीकापुर नगरपालिका–१ खड्गचोकमा बसबाट खसेर बस मालिकको मृत्यु भएको छ । आफ्नै बसबाट खसेर लम्की चुहा नगरपालिका–१ का ४० वर्षका विष्णु देवकोटाको मृत्यु भएको हो । टीकापुरबाट धनगढी जाँदै गरेको ना ५ ख ५८७२ नम्बरको बसमा यात्रु चढाउने क्रममा उनी ढोकाबाट खसेका थिए । ढोकाबाट खसेपछि पछाडीको चक्कामा च्यापिएर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
फेसबुकमा फेक आइडी बनाएर महिलाको चरित्रहत्या गर्ने युवक पक्राउ

फेसबुकमा फेक आइडी बनाएर महिलाको चरित्रहत्या गर्ने युवक पक्राउ

काठमाडौं । फेसबुकमा फेक आइडी बनाएर महिलाको चरित्रहत्या गर्ने एक जनालाई प्रहरीको साइबर ब्यूरो काठमाडौंले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका–१ का १९ वर्षीय सुमीतकुमार थापा छन् । उनले नक्कली फेसबुक आइडी बनाई पीडित र अन्य अपरिचित महिलाको अश्लील तस्बिर र शब्द लेखेर पोष्ट गरेको पाइएको प्रहरीले जनाएको छ । फेक आइडीको म्यासेन्जरबाट थापाले पीडितको आफन्तहरुले प्रयोग गर्ने फेसबुकमा...
आफ्नै घरभित्र श्रीमान्-श्रीमती मृत फेला

आफ्नै घरभित्र श्रीमान्-श्रीमती मृत फेला

रुपन्देही । रुपन्देहीमा आफ्नै घरभित्र श्रीमान् र श्रीमती मृत अवस्थामा फेला परेका छन् । देवदह नगरपालिका–५ को पाल्पाली टोलमा घरभित्र चुकुल लागेको अवस्थामा श्रीमान् र श्रीमतीको शव फेला परेको हो । स्थानीय ३६ वर्षीय बोलिन्द्र जोल्मी मगर र उनकी श्रीमती ३२ वर्षीया हेमकला आफ्नै घरभित्र मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । बोलिन्द्र कतारबाट छुट्टीमा आएका थिए । प्रहरीका अनुसार श्रीमतीको शव भुँइमा...
पूर्वी नेपालमा भूकम्पको धक्का महसुस

पूर्वी नेपालमा भूकम्पको धक्का महसुस

धनकुटा । धनकुटासहित पूर्वी नेपालका बिभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । आज राती १० बजेर १४ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । धनकुटा, तेह्रथुम, संखुवासभा, पाँचथर, सुनसरी, मोरङ, झापा लगायत जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । भूकम्पको केन्द्रविन्दू र रेक्टरस्केल पत्ता लाग्न वाँकी छ ।
कांग्रेसभित्र आन्तरिक समस्या छैन, सबै नेता कार्यकर्ता चुनावमा जुटौं: नेता डा.शर्मा 

कांग्रेसभित्र आन्तरिक समस्या छैन, सबै नेता कार्यकर्ता चुनावमा जुटौं: नेता डा.शर्मा 

मोरङ । नेपाली कांग्रेसका युवा नेता तथा मोरङ क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार डा.सुनिल शर्माले पार्टीभित्र आन्तरिक समस्या नरहेको बताएका छन् । चुनावी अभियानमा जुटेका नेता डा.शर्माले आइतवार सञ्चारकर्मीहरुसँगको कुराकानीमा यस्तो बताएका हुन् । १२ लाख क्रियाशील सदस्य रहेको पार्टीमा एकाध ब्यक्तिको असन्तुष्टिलाई सामान्य मान्नु पर्ने नेता शर्माको तर्क छ । ‘पार्टीले आधिकारिक उमेद्वार बनाए...
आफ्ना उम्मेदवारलाई चुनाव लड्न कांग्रेसले दियो पैसा

आफ्ना उम्मेदवारलाई चुनाव लड्न कांग्रेसले दियो पैसा

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना उम्मेदवारहरूलाई चुनाव लड्न पैसा दिएको छ । टिकट वितरण गर्दा नै कांग्रेसले उम्मेदवारलाई पैसा दिएको हो । मंसिर ४ मा हुने निर्वाचनका लागि कांग्रेसबाट प्रतिनिधि सभातर्फ ९१ र प्रदेश सभातर्फ एक सय ७९ जनाले उम्मेदवारी दिएका थिए । प्रतिनिधि सभा उम्मेदवारका लागि चार लाख रूपैयाँका दरले पार्टीले चुनावी खर्च दिएको हो । त्यस्तै प्रदेश सभातर्फ उम्मेदवारका लागि भने दुई लाख रू...
धनकुटामा कांग्रेस र माओवादीका दुई सय नेता कार्यकर्ता एमालेमा प्रवेश

धनकुटामा कांग्रेस र माओवादीका दुई सय नेता कार्यकर्ता एमालेमा प्रवेश

धनकुटा । धनकुटामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका दुई सय भन्दा बढी नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले धनकुटाले शनिवार जिल्ला पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा कांग्रेस र माओवादीका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् । माओवादी केन्द्र चौविसे गाउँपालिका ४ नं. वडा कमिटीका अध्यक्ष रोशन भण्डारी, गाउँ कमिटी सचिवालय सदस्य मात्रिका घिमिरे, नेपाली कांग्रेस सह...
निर्वाचन बिथोल्न देशभर २३ समूह सक्रिय रहेको गृह मन्त्रालयको निष्कर्ष

निर्वाचन बिथोल्न देशभर २३ समूह सक्रिय रहेको गृह मन्त्रालयको निष्कर्ष

विराटनगर । मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन बिथोल्नका लागि देशभर २३ वटा समूह सक्रिय रहेको गृह मन्त्रालयले निष्कर्ष निकालेको छ । विराटनगरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले यस्तो जानकारी दिएका हुन् । निर्वाचनको सबै तयारी पूरा भइरकेपनि बहिष्कारदेखि लिएर चुनावलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न नदिन विभिन्न २३ समूह सक्रिय रहेको प्...
श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या

श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या

दाङ । दाङको घोराहीमा श्रीमतीको हत्यापछि श्रीमानले आत्महत्या गरेका छन् । घोराही उपमहानगरपालिका–१३ डुमरगाउँका ३६ वर्षीय नवीन रोकाले ३७ वर्षीया श्रीमती निरुको हत्यापछि आफैले आत्महत्या गरेका हुन् । प्रहरीका अनुसार उच्च रक्तचापका बिरामी नवीनलाई श्रीमतीले बिहीबार बेलुका घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगेकी थिइन् । शुक्रबार बिहान फेरि अस्पताल जानु पर्ने भएकाले उनीहरु घर...
कन्याममा ४ करोडमा बनेको ‘स्काई वाक’ टावर उद्घाटन

कन्याममा ४ करोडमा बनेको ‘स्काई वाक’ टावर उद्घाटन

इलाम । इलामको सूर्योदय नगरपालिका–७ स्थित कन्याममा ‘स्काई वाक’ का लागि बनेको टावर उद्घाटन गरिएको छ । १२ जना महिलाले ४ करोड रुपैयाँ लगानीमा बनाएको टावर नगरप्रमुख रणबहादुर राईले शुक्रबार उद्घाटन गरेका हुन् । नयाँ साहसिक पर्यटकीय खेल एवं गन्तव्यको विकास भइरहेको समयमा नेपालमा पहिलोपटक स्काई वाक सुरू भएको बताइएको छ । डेढ वर्षमा निर्माण सकेर कात्तिक १८ गतेदेखि पर्यटकका लागि यो खुला गरिएको हो । स्काई ट...
विराटनगरको कोल्डस्टोरमा ग्यास लिक हुँदा निसास्सिएर एक जनाको मृत्यु

विराटनगरको कोल्डस्टोरमा ग्यास लिक हुँदा निसास्सिएर एक जनाको मृत्यु

विराटनगर  । विराटनगर महानगरपालिका–४ मा रहेको रामजानकी कोल्डस्टोरमा ग्यास लिक हुँदा निसास्सिएर एक जना कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर–५ का ५४ वर्षीय रौदी चौधरी छन् । बिहीबार दिउँसो अचानक ग्यास लिक हुँदा चौधरीको मृत्यु भएको हो । उनी कोल्डस्टोरका मिस्त्री हुन् । कोल्डस्टोरभित्र ग्यास लिक भएपछि निसास्सिएर बेहोस भएको अवस्थामा चौधरीलाई फेला पारिएको थियो । उपचारका लागि विराट नर्सिङ होम...
विराटनगरमा बुबाका साथीद्वारा ६ वर्षीया बालिका बलात्कृत

विराटनगरमा बुबाका साथीद्वारा ६ वर्षीया बालिका बलात्कृत

विराटनगर । विराटनगरमा ६ वर्षीया बालिका बलात्कार आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर–१२ का ३८ वर्षीय संजन कामत छन् । कात्तिक ११ गते दिउँसो घरमा कोही नभएका बेला कामतले बालिकालाई बलात्कार गरेको आरोप छ । कामत बालिकाका बुबाका साथी हुन् । उनी बिजुली मिस्त्रीका रुपमा काम गर्छन् । घरमा विद्युतको सप्लाईमा समस्या भएकाले बालिकाका बुबाले कामतलाई विद्युत मर्मत गर्न घरमा बोलाएर उनी ज्याल...
मोरङमा भरुवा बन्दुक देखाएर श्रीमतीलाई कुटपिट गर्ने एक जना पक्राउ

मोरङमा भरुवा बन्दुक देखाएर श्रीमतीलाई कुटपिट गर्ने एक जना पक्राउ

विराटनगर । मोरङको उर्लाबारीमा भरुवा बन्दुक देखाएर श्रीमतीलाई कुटपिट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका–२ सिमसार टोलका ३१ वर्षीय दीपक विश्वकर्मा छन् । मादक पदार्थ सेवन गरी उनले आफ्नो घरमा रहेको भरुवा बन्दुक देखाएर श्रीमतीलाई कुटपिट गर्ने गरेका थिए । घटनाको जानकारी पाएपछि अस्थायी प्रहरी चौकी मंगलबारेबाट खटिएको टोलीले १ थान भरुवा बन्दुकसहित बुधबार दिउँसो उ...
एक सय मतदान केन्द्र अपांगमैत्री

एक सय मतदान केन्द्र अपांगमैत्री

काठमाडौं । निर्वाचन आयोगले देशभरका एक सय वटा मतदान केन्द्रलाई अपांगमैत्री बनाउने निर्णय गरेको छ । आयोगले ती मतदान केन्द्रमा सांकेतिक भाषा सूची राखेर मतदान केन्द्रमा खटिने कर्मचारीलाई सांकेतिक भाषा प्रयोगसम्बन्धी अभिमुखीकरणसमेत दिने जनाएको छ । त्यस्तै, मतदान गर्ने तरिका सम्बन्धी ब्रेल सामग्री, रंगीचंगी डोरी तथा पोल, ¥याम्प निर्माण, ह्वीलचेयर प्रवेश गर्न सक्ने मतदान केन्द्र निर्माण, अपांगता भएका ...
error: Content is protected !!