संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटासहित पूर्वी नेपालका बिभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । आज राती १० बजेर १४ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।

Advertisement

धनकुटा, तेह्रथुम, संखुवासभा, पाँचथर, सुनसरी, मोरङ, झापा लगायत जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । भूकम्पको केन्द्रविन्दू र रेक्टरस्केल पत्ता लाग्न वाँकी छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!