महालक्ष्मी पुग्यो एमालेको घरदैलो अभियान
धनकुटा । नेकपा एमालेका उम्मेदवारहरूले आजबाट धनकुटाको महालक्ष्मी नगरपालिकामा घरदैलो अभियान सुरु गरेका छन् । एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेद्वार राजेन्द्र राई र क्षेत्र नं. २ का प्रदेश सभा सदस्यका उम्मेद्वार इन्द्रमणी पराजुलीले सामूहिक रुपमा महालक्ष्मी नगरपालिका–१ बाट घरदैलो अभियान थालेका हुन् ।
उम्मेदवारहरूले महालक्ष्मी नगरपालिका–१ मच्चेपुबाट अभियान सुरु गरेका छन् । अभियानको पहिलो द...































