- संगालोखबर सम्वाददाता

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना उम्मेदवारहरूलाई चुनाव लड्न पैसा दिएको छ । टिकट वितरण गर्दा नै कांग्रेसले उम्मेदवारलाई पैसा दिएको हो ।

Advertisement

मंसिर ४ मा हुने निर्वाचनका लागि कांग्रेसबाट प्रतिनिधि सभातर्फ ९१ र प्रदेश सभातर्फ एक सय ७९ जनाले उम्मेदवारी दिएका थिए । प्रतिनिधि सभा उम्मेदवारका लागि चार लाख रूपैयाँका दरले पार्टीले चुनावी खर्च दिएको हो । त्यस्तै प्रदेश सभातर्फ उम्मेदवारका लागि भने दुई लाख रूपैयाँका दरले चुनावी खर्च दिइएको छ ।

कांग्रेसले विगतका चुनावमा पनि उम्मेदवारलाई खर्च दिने गर्दथ्यो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!