पाँचथर र झापामा करेन्ट लागेर दुई जनाको मृत्यु

पाँचथर र झापामा करेन्ट लागेर दुई जनाको मृत्यु

बिराटनगर । पाँचथर र झापामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । बुधवार बेलुका पाँचथरको याङवरक गाउँपालिका–४ का ४५ बर्षीय श्री प्रसाद काम्बाङको करेन्ट लागेर मृत्यु भएको हो । आफ्नै घरमा सर्ट भएको बिद्युतको तार बनाउने क्रममा करेन्ट लागेर काम्बाङ घाईते भएका थिए । उनलाई उपचारका लागि जिल्ला अस्पताल पाँचथर लगिएको थियो । उपचारका क्रममा बेलुका ७ बजे  उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जना...
गोलभेँडा की विषादीको खेती !

गोलभेँडा की विषादीको खेती !

“खोल्सामा झरेका गोलभेँडा गाईभैँसीलाइ खुवाउने त होला नी ? यस्तो चिसो ठाँउमा गर्मी महिनामा बाटोमा हिड्नेले कति त काँचै पनि खाइदिँदा होलान् नी ?” पहाडको उकालीमा रमाइलो मान्दै हिडिरहेका हामी मध्ये एकजनाले सडक छेउ मै लटरम्म गोलभेँडा फलेको, खोल्सामा झरेका गालभेँडाका राता दानाहरु अनि राताम्यै देखिएको खेतवारीमा गोडमेल गरिरहेकी एक जना महिलालाइ यो प्रश्न सोधेका थियौ । प्रत्यूत्तरमा महिलाकै मुखबाट झरेका लव...
नेपाल आउन सर्तै सर्त, नियमित तथा चार्टर उडानको तालिका तय

नेपाल आउन सर्तै सर्त, नियमित तथा चार्टर उडानको तालिका तय

काठमाडौं । सरकारले आगामी १६ भदौबाट हुने भनिएको नियमित तथा चार्टर उडानको तालिका बनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तालिका बनाएर स्वीकृत गरी कार्यान्वयनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणमा पठाएको छ । पछिल्लो समय काठमाडौं उपत्यकालगायत मुलुकभर कोरोना भाइरस संक्रमितको संख्या बढेसँगै सञ्चालन गर्न लागेको हवाई उडानका लागि थुप्रै सर्त राखिएका छन् । मन्त्रालयले विभिन्न ८ देशमाथि...
झापामा सशस्त्र प्रहरीले गोली प्रहार गर्दा एक जनाको मृत्यु

झापामा सशस्त्र प्रहरीले गोली प्रहार गर्दा एक जनाको मृत्यु

झापा । झापाको झापा गाउँपालिका–३ कामाटोलीमा बुधबार साँझ सशस्त्र प्रहरीले हानेको गोली लागेर एक जनाको मृत्यु भएको छ । स्थानीयबासीले सुरक्षाकर्मीमाथि आक्रमण गरेपछि सशस्त्र प्रहरी गोली चलाउँदा कामाटोलीका ३८ वर्षीय रमिकुल आलमको मृत्यु भएको हो । गाउँमा गोरु काटेको खबर पाएपछि सो स्थानमा प्रहरी टोली गएको थियो । त्यहाबाट प्रहरीले काटिएको अवस्थामा गोरुको टाउको र खुट्टा बरामद गर्यो । सो क्रममा आक्रोसित स्थ...
धनकुटाको चौबिसेमा एक साता सवारी प्रवेश गर्न नदिइने

धनकुटाको चौबिसेमा एक साता सवारी प्रवेश गर्न नदिइने

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाले आजबाट एक साताका लागि पालिका क्षेत्र भित्र सवारी प्रवेशमा रोक लगाएको छ । अन्य क्षेत्रमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलदै गएपछि जोखिम न्यूनिकरणका लागि गाउँपालिकाले सवारी साधन प्रवेशमा रोक लगाएको हो । कोरोना संकट व्यवस्थापन समिति (सिसीएमसी) को बैठकले चौबिसे गाउँपालिकामा आज दिउँसो १२ बजेदेखि भदौ १६ गते दिउँसो १२ बजेसम्मका लागि एम्बुलेन्स, शववाहन र सरकार...
मोरङ जिल्लाभर एक साता निषेधाज्ञा घोषणा

मोरङ जिल्लाभर एक साता निषेधाज्ञा घोषणा

विराटनगर । मोरङ जिल्लामा आज रातीबाट एक साताका लागि निषेधाज्ञा घोषणा गरिएको छ । कोरोना भाईरसको संक्रमण दिन प्रतिदिन बढ्दै गएपछि आज बसेको सुरक्षा समितिको बैठकले आज राती १२ बजेबाट एक साताका लागि जिल्ला भरनै निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । यसअघि भदौ ५ गते विराटनगर महानगरपालिकाका सबै वडासहित कटहरी, बुढीगंगा र रंगेलीका केही वडामा आज राती १२ बजेसम्मका लागि निषेधाज्ञा घोषणा गरिएको थियो । निषेध...
प्रदेश १ का सात जिल्लामा थपिए १०२ कोरोना संक्रमित

प्रदेश १ का सात जिल्लामा थपिए १०२ कोरोना संक्रमित

बिराटनगर । प्रदेश १ का सात जिल्लामा बिगत २४ घण्टाको अवधिमा १०२ कोरोना संक्रमित थपिएका छन् । झापा, मोरङ, सुनसरी, खोटाङ, उदयपुर, तेह्रथुम र पाँचथरमा संक्रमित थपिएका हुन् । जसमध्ये सबैभन्दा बढी मोरङका ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मोरङको बिराटनगरमा मात्रै १३ महिला र ३० पुरुष गरी एकैदिन ४३ कोरोना संक्रमित थपिएका छन् । मोरङको सुन्दरहरैंचा नगरपालिकामा १ जना र बुढिगंगाका ४ जनाको पीसीआर रिपोर...
धरानमा थपियो एक साता लकडाउन

धरानमा थपियो एक साता लकडाउन

सुनसरी । धरानमा थप एक साता लकडाउन घोषणा गरिएको छ । धरान उपमहानगरपालिका कार्यपालिकाको आज बसेको बैठकले भोलिदेखि भदौ १७ गते राती १२ बजेसम्मका लागि लकडाउन थप्ने निर्णय गरेको हो । कोरोना संक्रमण बढ्दै गएकाले त्यसलाई न्यूनिकरणका लागि साउन २२ गतेदेखि लकडाउन गर्दै आएको उपमहानगरपालिकाले थप एक साता लकडाउन लम्ब्याएको हो । कोरोना संक्रमण दिन प्रतिदिन बढ्दै गएकाले धरान प्रवेश गर्नेहरुलाई थप कडाइ गरिने भएको ...
थप ११ कोरोना संक्रमितकोे मृत्यु

थप ११ कोरोना संक्रमितकोे मृत्यु

काठमाडौं । विगत २४ घण्टाको अवधिमा नेपालमा थप ११ जना कोरोना संक्रमितकोे मृत्यु भएको छ । भक्तपुरकी ५३ वर्षीया र मोरङकी ४६ वर्षीया महिला, कैलालीका दुई, महोत्तरीका तीन, बाँकेका एक, काठमाडौंका एक र बाराका दुई जना पुरूषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमले जानकारी दिए । हालसम्म नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ७५ पुगेको छ भने ३४...
धनकुटाको रुद्रबारीमा भासिएको सडक मर्मत थालियो, भासिने क्रम नरोकिदा समस्या

धनकुटाको रुद्रबारीमा भासिएको सडक मर्मत थालियो, भासिने क्रम नरोकिदा समस्या

धनकुटा । धनकुटा नगरपालिका–९ स्थित रुद्रबारी–गुठिटार सडकखण्डको खुरिलामा भासिएको सडक मर्मत गर्न थालिएको छ । सडक भासिदा कोशी राजमार्गमा गुड्ने सवारी साधनलाई आवतजावतमा जोखिम बढेपछि सडक भिडिजन कार्यालयले भासिएको सडक मर्मत गर्न थालेको हो । मर्मत थालिएपनि सो सडक भासिने क्रम भने रोकिएको छैन । अबिरल बर्षाका कारण करिब एक महिना अघिबाट झण्डै एक सय मिटर सडक भासिन थालेको हो । सडक मर्मत थालिएको भएपनि निरन्तर ...
प्रदेश १ मा थपिए १०५ कोरोना संक्रमित

प्रदेश १ मा थपिए १०५ कोरोना संक्रमित

बिराटनगर । प्रदेश १ मा बिगत २४ घण्टाको अवधिमा १०५ कोरोना संक्रमित थपिएका छन् । झापा, मोरङ, सुनसरी र खोटाङका २८ महिला र ७७ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । झापाको कमल गाउँपालिकामा २ जना, भद्रपुर नगरपालिकामा ४ जना, दमक नगरपालिकामा १ जना र गौरीगन्ज गाउँपालिकामा १ जनामा कोरोना संक्रमण देखिएको हो । त्यस्तै मोरङको बिराटनगर महानगरपालिकामा २६ जना, बेलबारी नगरपालिकामा २ जना, ग्रामथान गाउँपालिकामा...
झापामा छोराको कुटाईबाट बुबाको मृत्यु

झापामा छोराको कुटाईबाट बुबाको मृत्यु

झापा । झापाको झापा गाउँपालिका–३ मा गएराती छोराको कुटाईबाट बुबाको मृत्यु भएको छ । २५ बर्षीय सुनिल टुडुले कुटपिट गर्दा ७० बर्षीय बुबा साईला टुडुको मृत्यु भएको हो । राती करिब साँढे ११ बजे सुनिलले बुबालाई बाँसको भाटाले शरिरका बिभिन्न भागमा अन्धाधुन्द कुटपिट गरेका थिए । छोराको कुटाईबाट गंभीर घाईते भएका उनलाई उपचारका लागि स्थानीय मेडिकलमा लगिएको थियो । त्यहा उपचार हुन नसक्ने भन्दै स्वास्थ्यकर्मीले अन...
कोरोना संक्रमितको मृत्युदर ह्वात्तै बढ्यो, एक महिनामै ११४ जनाको मृत्यु

कोरोना संक्रमितको मृत्युदर ह्वात्तै बढ्यो, एक महिनामै ११४ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरूको मृत्यु हुने दर ह्वात्तै बढेको छ । गत ८ साउनसम्म ४३ जनाको मृत्यु भएकामा सोमबारसम्म मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ । एक महिनामै १ सय १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । गत ८ जेठसम्म तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएकामा ८ असारमा बढेर २२ पुगेको थियो । पछिल्ला आठ दिनमा थप ५० संक्रमितको मृत्यु भएको छ । केही दिनयता लक्षणसहितका संक्रमित...
प्रदेश १ मा थपिए ५६ कोरोना संक्रमित

प्रदेश १ मा थपिए ५६ कोरोना संक्रमित

बिराटनगर । प्रदेश १ मा बिगत २४ घण्टाको अवधिमा ५६ जना कोरोना संक्रमित थपिएका छन् । झापा, मोरङ, सुनसरी, धनकुटा र संखुवासभामा २४ महिला र ३२ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । झापाको बाह्रदर्सीका ५ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ । यता मोरङको बिराटनगरका २३ जना, सुन्दरहरैंचाका ३, बेलबारीका २ र जहदाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुनसरीको ईटहरीका २ जना, बर्जुका ५ जना, दुहबीका ३ जन...
धरानमा बलात्कार आरोपमा एक जना पक्राउ

धरानमा बलात्कार आरोपमा एक जना पक्राउ

सुनसरी । धरानमा १६ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा आज एक जना पक्राउ परेका छन् । बालिकालाई फकाएर होटल पुर्याई बलात्कार गरेको आरोपमा सुनसरीको भोक्राहा नरसिँह गाउँपालिका–४ घर भई रामधुनी–५ झुम्का बस्दै आएका ४६ बर्षीय मोहमद ईर्साद आलमलाई प्रहरीले पक्राउ गरेको हो । घटना साउन २६ गते दिउँसो करिब साँढे २ बजेको हो । मोरङ घर भएकी ती बालिकालाई फकाएर आलमले धरान–१८ स्थित कान्तिपुर होटलमा लगि बलात्कार...
रोगले भन्दा छिटो भोकले मर्न लागेपछि गाउँ पसे गन्दर्भ

रोगले भन्दा छिटो भोकले मर्न लागेपछि गाउँ पसे गन्दर्भ

धनकुटा । उमेरले ६० काटेका हिरालाल गन्दर्भले सारंगी रेट्दै हिडेको ४७ वर्ष भयो । धनकुटाको विहिवारे हटिया नजिक परिवारसँगै वस्दै आएका उनले अहिले जति पीडा भोगेका छन्, त्यति पीडा पाँच दशक नजिक पुगेको सारंगी यात्रामा कहिल्यै भोगेका थिएनन् । उनलाई कोरोनाको डरले भन्दा पनि बन्दाबन्दीमा दुई छाकको जोहो गर्न मुस्किल परेको पीडाले सताएको छ । हाट, वजारहरुमा दैनिक जसो सारंगी रेटेर गीत गाउँदै गुजारा चलाउने हिराल...
बिराटनगरका थप एक कोरोना संक्रमितको मृत्यु, बिराटनगरमै मृतकको संख्या १० पुग्यो

बिराटनगरका थप एक कोरोना संक्रमितको मृत्यु, बिराटनगरमै मृतकको संख्या १० पुग्यो

विराटनगर । बिराटनगरको कोभिड–१९ अस्पतालमा गएराती एक कोरोना संक्रमितको मृत्यु भएको छ । आईतबार कोरोना संक्रमण पुष्टि भएका बिराटनगर ८ का ६५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । उनको बिहीबार स्वाब संकलन गरिएको थियो । आईतबार रिपोर्ट पोजिटिभ आएपछि साँझ ६ वजे कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएको थियो । तर, राती करिब ११ वजे उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । मृतकको घरम...
धनकुटाका दुई प्रहरीमा कोरोना संक्रमण पुष्टि

धनकुटाका दुई प्रहरीमा कोरोना संक्रमण पुष्टि

धनकुटा । धनकुटाका दुई प्रहरीमा आज कोरोना संक्रमण पुष्टि भएको छ । धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा २५ बर्षीय र ३८ बर्षीय दुई पुरुष प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु भदौ २ गते बिराटनगरबाट सरुवा भएर धनकुटा आएका हुन् । बिराटनगरबाट संखुवासभा सरुवा भएर गएका प्रहरीलाई कोरोना संक्रमण देखिएपछि कन्ट्राक्ट ट्रेसिङका आधारमा तीन प्रहरीको स्वाब संकलन गर...
प्रदेश १ का थप ७० जनामा कोरोना संक्रमण पुष्टि

प्रदेश १ का थप ७० जनामा कोरोना संक्रमण पुष्टि

बिराटनगर । प्रदेश १ मा आज ७० जना कोरोना संक्रमित थपिएका छन् । मोरङ, झापा र सुनसरीका २७ महिला र ४३ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । मोरङको बिराटनगरका १८ महिला र २४ पुरुष, बुढिगंगा गाउँपालिकाका ४ महिला र १ पुरुष, केराबारी गाउँपालिकाका २ पुरुष र ठेगाना नखुलेका अर्का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, झापाको कमल गाउँपालिकामा १ महिला र २ पुरुष, ...
बेलबारी नगरपालिकाले बनायो आइसोलेसन

बेलबारी नगरपालिकाले बनायो आइसोलेसन

बेलबारी । समुदाय स्तरमा कोरोना भाईरसको संक्रमण फैलिन थालेसँगै बेलबारी नगरपालिकाले बिरामीको उपचारका लागि आइसोलेसन बनाएको छ । बेलबारी नगरपालिका वडा नम्बर–२ बागदेवी सामुदायिक बन उपभोक्ता समुहको भवनमा २५ शैयाको आइसोलेसन बनाईएको हो । आईसोलेसन निर्माण गरेर लक्षण नदेखिएका संक्रमितलाई चौबिसै घण्टा स्वास्थ्यकर्मीको निगरानीमा राख्ने व्यवस्था मिलाइएको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले जानकारी ...
रक्सी खाएर आमाको हत्या, बुबा घाईते

रक्सी खाएर आमाको हत्या, बुबा घाईते

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–२ पुनर्वास टोलका राजबीर पासवानले आफ्नै आमाको हत्या गरेका छन् । मादक पदार्थ सेवन गरेका ३२ वर्षीय पासवानले ढुंगाले हानेर ५० वर्षीया आमा उर्मिलाको हत्या गरेका हुन् । नसामा रहेका पासवानले आमा–बुबामाथि ढुंगा प्रहार गरेका थिए । ढुंगाले टाउकोमा लागेर उर्मिलाको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । टाउकोमा ढुंगाले लागेर ५५ वर्षीय बुवा ...
धनकुटामा बालिका बलात्कार आरोपमा युवा पक्राउ, परिवार भित्रकैलाई बलात्कार गर्ने पनि समातिए

धनकुटामा बालिका बलात्कार आरोपमा युवा पक्राउ, परिवार भित्रकैलाई बलात्कार गर्ने पनि समातिए

धनकुटा । धनकुटामा बलात्कार आरोपमा शनिवार एकैदिन दुई जना पक्राउ परेका छन् । एउटै बालिकालाई पालो–पालो बलात्कार गरेको आरोपमा एक युवा र परिवार भित्रकैलाई बलात्कार गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको हो । धनकुटा नगरपालिका–१ निगालेकी १५ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा स्थानीय २२ बर्षीय बिमल तामाङलाई पक्राउ गरिएको धनकुटाका प्रहरी प्रमुख गोबिन्द अधिकारीले संगालोखबरलाई जानकारी दिए । ...
प्रदेश १ का थप १०५ जनामा कोरोना संक्रमण

प्रदेश १ का थप १०५ जनामा कोरोना संक्रमण

बिराटनगर । प्रदेश १ का ६ जिल्लामा शनिवार १०५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङ, झापा, सुनसरी, संखुवासभा, भोजपुर र ईलाममा संक्रमित थपिएका हुन् । मोरङका ५२, सुनसरीका ३१, झापाका १७ र भोजपुरका ३ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै संखुवासभा र ईलामका एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैवीच शनिवार देशभर ६३४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपाल...
कोरोनाका कारण सुनसरीमा ६ बर्षीया बालिकाको मृत्यु, देशभर मृतकको संख्या १४६ पुग्यो

कोरोनाका कारण सुनसरीमा ६ बर्षीया बालिकाको मृत्यु, देशभर मृतकको संख्या १४६ पुग्यो

बिराटनगर । कोरोना संक्रमणका कारण आज ९ जनाको मृत्यु भएको छ । पर्सामा ३ जना, सुनसरीमा २ जना तथा बारा, सिरहा, मकवानपुर र भक्तपुरमा एक/एक जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणका कारण सुनसरीमा ६ बर्षीया बालिकाको मृत्यु भएको छ । त्यस्तै सुनसरीकै ६७ बर्षीय बृद्धको पनि मृत्यु भएको छ । यता, पर्सामा ६१, ५८ र ४८ बर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । त्यस्तैगरी ब...
हृदयघातका कारण वडाध्यक्ष यादवको मृत्यु

हृदयघातका कारण वडाध्यक्ष यादवको मृत्यु

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–२ का वडाध्यक्ष हिरालाल यादवको हृदयघातका कारण आज दिउँसो मृत्यु भएको छ । घरमै बसिरहेका बेला हृदयघात भएका यादवको उपचारका क्रममा मृत्यु भएको कोशी गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीले पुष्टि गरे । उपचारका लागि अस्पताल पुर्याइएको भएपनि भेन्टिलेटर अभावमा समयमै उपचार नपाउँदा वडाध्यक्ष यादवको मृत्यु भएको गाउँपालिका अध्यक्ष अन्सारीले जानकारी दिए ।
सहिदभूमिको बाँझो जमिनमा बृक्षरोपण अभियान

सहिदभूमिको बाँझो जमिनमा बृक्षरोपण अभियान

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले खाली रहेको बाँझो जमिनको सदुपयोग गर्दै वृक्षरोपण गर्न शुरु गरेको छ । स्थानीय कृषकहरुको दिगो आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले बाँझो जमिनमा फलफूलको विरुवा रोप्न थालिएको हो । संयुक्त राष्ट्र संघ (यूएनडिपी), सहिदभूमि गाउँपालिका र पर्डेप नेपालको संयुक्त पहलमा गाउँपालिकाको ३ सय ५० रोपनी क्षेत्रफलमा एभोकाडो र आँपको एक हजार विरुवा रोपिएको छ । गाउँपालिकाको वडा नं....
भोजपुरका तीन प्रहरीमा कोरोना संक्रमण पुष्टि

भोजपुरका तीन प्रहरीमा कोरोना संक्रमण पुष्टि

भोजपुर । भोजपुरका तीन प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा अरूण गाउँपालिकाको होल्डिङ्ग एरियामा रहेका तीन पुरुष प्रहरीमा कोरोना संक्रमण देखिएको हो । कोरोना पुष्टि हुनेहरुमा धनकुटा ठेगाना भएका २५ वर्षीय, सप्तरीका २० वर्षीय र मोरङका २६ वर्षीय प्रहरी छन् । भदौ २ गते विराटनगरबाट सरुवा भएर आएका उनीहरुलाई अरुण गाउँपालिका–६ ज...
धनकुटाका १७ औं संक्रमितले पनि जिते कोरोना, १० दिनमा निको भएर फर्किए घर

धनकुटाका १७ औं संक्रमितले पनि जिते कोरोना, १० दिनमा निको भएर फर्किए घर

धनकुटा । धनकुटाका १७ औं कोरोना संक्रमित पनि निको भएर शुक्रबार अस्पतालबाट घर फर्किएका छन् । मोरङको गोठगाउँस्थित कोरोना अस्पतालमा उपचाररत धनकुटा–२ का ३२ बर्षीय पुरुष निको भएपछि अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका हुन् । कुबेतबाट आएर औद्योगिक ग्रामस्थित क्वारेनटाईनमा बसेका उनको स्वाब संकलन गरी परीक्षण गर्दा साउन २६ गते पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो । संक्रमण पुष्टि भएपछि उनलाई उपचारका लागि गोठ...
बिराटनगरमा कोरोना नियन्त्रण गर्न नेकपाले थाल्यो घर निर्मलीकरण अभियान

बिराटनगरमा कोरोना नियन्त्रण गर्न नेकपाले थाल्यो घर निर्मलीकरण अभियान

बिराटनगर । विराटनगरमा कोरोना संक्रमण फैलदै गएपछि नेपाल कम्युनिष्ट पार्टी नेकपा महानगर कमिटीले कोरोना संक्रमण रोकथामका लागि घर–घरमा निर्मलीकरण गर्ने अभियान थालेको छ । पहिलो दिन शुक्रबार विराटनगर–३ पुष्पाञ्जली टोलस्थित एक मजदुरको घरलाई निर्मलीकरण गरी अभियान थालिएको हो । आरती स्ट्रिप्स्मा कार्यरत श्रमिकहरुमा कोरोना संक्रमण देखिएपछि सोही उद्योगमा कार्यरत श्रमिकको घरमा निर्मलीकरण गरेर अभियान थालिएको...
बिराटनगरसहित चार पालिकामा पाँच दिनका लागि निषेधाज्ञा जारी

बिराटनगरसहित चार पालिकामा पाँच दिनका लागि निषेधाज्ञा जारी

बिराटनगर । कोरोना संक्रमण समुदायस्तरमा फैलदै गएपछि विराटनगर महानगरपालिकासहित चार पालिकामा आज रातीदेखि पाँच दिनका लागि निषेधाज्ञा जारी गरिएको छ । बिराटनगर महानगरपालिकाका सबै वडा, रंगेली नगरपालिकाका ४, कटहरी गाउँपालिकाका ५ र बुढिगंगा गाउँपालिकाका ४ वटा वडामा निषेधाज्ञा जारी गरिएको हो । जिल्ला प्रशासन कार्यालयमा आज बसेको जिल्लास्तरीय संकट व्यवस्थापन केन्द्रको बैठकले आज राती १२ बजेदेखि भदौ १० गतेसम...
कोरोना संक्रमणबाट एकैदिन ११ जनाको मृत्यु

कोरोना संक्रमणबाट एकैदिन ११ जनाको मृत्यु

काठमाडौं । आज ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । एकैदिन नेपालमा कोरोनाबाट मृत्यु भएका मध्ये यो हालसम्मकै उच्च संख्या हो । विगत २४ घण्टाको पिसिआर परीक्षणमा थप ११ जना मृतकमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले ११ जिल्लाका १ महिला र १० पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको बताए । मृत्यु हुन...
error: Content is protected !!