संगालोखबर सम्वाददाता

काठमाडौं । विगत २४ घण्टाको अवधिमा नेपालमा थप ११ जना कोरोना संक्रमितकोे मृत्यु भएको छ । भक्तपुरकी ५३ वर्षीया र मोरङकी ४६ वर्षीया महिला, कैलालीका दुई, महोत्तरीका तीन, बाँकेका एक, काठमाडौंका एक र बाराका दुई जना पुरूषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमले जानकारी दिए ।

Advertisement

हालसम्म नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ७५ पुगेको छ भने ३४ हजार ४ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!