सुनसरीमा पिकअपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु
सुनसरी । सुनसरीको भोक्राहा नर्सिङ गाँउपालिका–४ स्थित राजमार्गमा पिकअपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । पिकअपको ठक्करबाट भोक्राहा नर्सिङ –६ का २६ बर्षीय जगदेव मेहताको मृत्यु भएको हो ।
आज दिउँसो करिव २ बजे पश्चिमतर्फ जाँदै गरेको बा.२१ च.५६९४ नम्बरको पिकअपले बिपरित दिशाबाट आईरहेको को.३८ प.३४६६ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । पिकअपको ठक्करबाट मेहता गम्भीर घाईते भएका थिए । उपचारका...

























